साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

सुन्नेले नसुनेपछि बोल्न बेकार हुन्छ शब्दहरू खेलाउनेलाई त्यही व्यापार हुन्छ व्यक्त गर्न पाउँछ भन्छन् मनका कुराहरू पिडाहरू चिच्याउँदा उल्टै केरकार हुन्छ  ।

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
साह्रै ठूला नेता ठानी उनकै पछि लाइयो
तिनकै लागि अदालतमा तारिक पनि धाइयो
खोला तर्‍यो लौरो बिर्स्यो डन, गन उनका साथी
जनता र देशका दुश्मन यस्ता किन चाहियो ।

२.
‘वर्मा गए कर्मसँगै’ भने जस्तै भयो
गरिबको समस्या झन प्रसस्तै भयो
भाषणमा जे जे तन्त्र फलाकेता पनि
फरक छैन पहिले र अहिले उस्तै भयो ।

३.
सुन्नेले नसुनेपछि बोल्न बेकार हुन्छ
शब्दहरू खेलाउनेलाई त्यही व्यापार हुन्छ
व्यक्त गर्न पाउँछ भन्छन् मनका कुराहरू
पिडाहरू चिच्याउँदा उल्टै केरकार हुन्छ  ।

०००
पोखरा
हालः मेलबर्न, अष्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x