साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन टुक्रा

हामी वीर अति, फेरि पनि तथ्यांक सधैं ओरालोतिर, भइरहन्छ क्षति। किन यस्तो गति ? जवाफ फर्काइयो, भएर एउटै गल्ती, खल्ती भर्नेहरूको जताततै निर्बाध भैरहेकोले चलती।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

छ माया छपक्कै- १

जिन्दगीमा जे पायो, त्यही लपक्कै,
जे पायो मजा लिएर, खायो गपक्कै,
यस्तै पात्र सजिएका, सर्वत्र अहिले
उनलाई नै अहिले, “छ माया छपक्कै”।

गल्तीको चल्ती- २

हामी वीर अति, फेरि पनि तथ्यांक
सधैं ओरालोतिर, भइरहन्छ क्षति।
किन यस्तो गति ? जवाफ फर्काइयो,
भएर एउटै गल्ती, खल्ती भर्नेहरूको
जताततै निर्बाध भैरहेकोले चलती।

गर्ने नोक्सानी हाम्रो बानी- ३

आफू नगर्ने, अरूले गर्दा
गर्ने खिंचातानी हाम्रो बानी,
आफू नगर्ने,अरूले गर्न खोज्दा
रोक्ने जानीजानी हाम्रो बानी,
तैरन नजानी “तैराकश्री”को
उपाधि लिन छैन आनाकानी,
आफ्नै खुट्टामा बञ्चरो हानी
गर्ने नोक्सानी हाम्रो बानी।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x