साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

गर्नै नहुने काम गर्दागर्दै राष्ट्रिय डन घोषित भएपछि महापुरुषहरूले मनपराउने लायक भइएछ ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

१.
मनमा कताकती टाँसिएका लाजशरम खुर्केर फाल्दैछु
गतिछाडाहरूको आइपिओमा म पनि शेयर हाल्दैछु
न अल्मल्याओ है छौँडाछौँडी हो मलाई फुर्सद छैन,
म त नानाभाँतीका खोर बनाएर नकचराहरू पाल्दैछु ।

२.
चुकुल बिग्य्रा चर्पीभित्र सुसेल्दासुसेल्दै गायक भइएछ
टिकटकमा नखरा पार्दापार्दै नायक भइएछ
गर्नै नहुने काम गर्दागर्दै राष्ट्रिय डन घोषित भएपछि
महापुरुषहरूले मनपराउने लायक भइएछ ।

३.
नपाउनेले केरा पाउँदा बोक्रैसमेत खाएछ
लाटाहरू भेला गरि गाँडोले गफ लडाएछ
प्रतिभा र प्रगतिको कति बखान गर्नू !
बोर्डिङ पढ्न गको बच्चो बेहुली लिई आएछ ।

०००
पेप्सीकाेला, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x