साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ हाइकु

खादा र माला आशन र भाषण साहित्य गोष्ठी !

Nepal Telecom ad

किशन पौडेल :

१.
लोभी र भोगी
साहित्यका पण्डित
फिरन्ते जोगी !

२.
मान-सम्मान
वरिष्ठ र गरिष्ठ
अघोरी बाबा !

३.
कला-साहित्य
उत्सव-महोत्सव
छैन लालित्य !

४.
सर्वशुलभ
साहित्यको बजार
ग्राहक शून्य !

५.
खादा र माला
आशन र भाषण
साहित्य गोष्ठी !

६.
गुटबन्दीमा
साहित्यिक मण्डली
भजन टोलि ।

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्निपरीक्षा

अग्निपरीक्षा

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x