साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तकका तीन मुक्का

राणाले दिएको प्रजातन्त्र सर्वोत्तम थियो पञ्चायतले दिएको प्रजातन्त्र उत्तम रह्यो सबै भोगेका बुज्रुकहरु भन्न थाले अचेल गणतन्त्रले दिएको प्रजातन्त्र खत्तम भयो !!

Nepal Telecom ad

गोपाल काफ्ले :

१.
जनता सीमाको बार हो
मानवता राष्ट्रको सार हो
जनता विदेसियाउने शासक
लडाइँ बिनाको हार हो !!

२.
राणाले दिएको प्रजातन्त्र सर्वोत्तम थियो
पञ्चायतले दिएको प्रजातन्त्र उत्तम रह्यो
सबै भोगेका बुज्रुकहरु भन्न थाले अचेल
गणतन्त्रले दिएको प्रजातन्त्र खत्तम भयो !!

३.
परिवार नियोजन पढाउने हाम्रा गुरुका एक दर्जन बच्चा
अरुले जे भनून् म भन्छु हाम्रा गुरु वचनका पक्का
जे पढाइन्छ त्यो व्यवहारमा कहाँ लागू हुन्छ र भन्छन् उनी ?
कि खेल नै नखेल्नू, खेलिसके पछि कि चौका कि छक्का !

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x