साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

ब्याक बेन्चरबाट सुशासनको के आश गर्ने ? उनको ज्ञान र बुद्धि त्यहीँ हो विविध तमास गर्ने । सुरासुन्दरी, प्राडो पजेरो अचुक अश्त्र उनका जानेकोनै तिनले उहीँ हो हास उपहास गर्ने ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
निराशाका पुलिन्दाहरू बढ्दै गइरहेछ
अधोगतिको डिग्रि माथि चढ्दै गइरहेछ
ब्रेन ड्रेन तेत्तिकै कहाँ भएको हो र… !
देश झन् झन् खाडलमा गड्दै गइरहेछ ॥

२.
ब्याक बेन्चरबाट सुशासनको के आश गर्ने ?
उनको ज्ञान र बुद्धि त्यहीँ हो विविध तमास गर्ने ।
सुरासुन्दरी, प्राडो पजेरो अचुक अश्त्र उनका
जानेकोनै तिनले उहीँ हो हास उपहास गर्ने ॥

३.
काले काले मिली खाछन् बाँडिचुँडी भाग
एक एक डामिएछन् काला करतूत दाग
ताने जस्तो देखाएर चोख्याएर छोड्छन्
खुलेआम देशलाई डस्ने रहेछन् काली नाग ।

०००
पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x