साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जागौँ उठौँ युवा

सडकमा तिनै बिरोध गर्छन् सरकार तिनकै छ देशी विदेशीको भो रमिते मेला जागौँ उठौँ युवा !

Nepal Telecom ad

लक्ष्मीप्रसाद फुयाल :

सिंगो मुलुक संकटको बेला जागौँ उठौँ युवा !
देश ! भो मदारी बाँदर खेला जागौँ उठौँ युवा !

कोही पास गर्न मरिहत्ते छ कोही फेल गर्नलाई
एमसिसी साँच्चै पो हो कि रेला जागौँ उठौँ युवा !

सडकमा तिनै बिरोध गर्छन् सरकार तिनकै छ
देशी विदेशीको भो रमिते मेला जागौँ उठौँ युवा !

‘लोकेश’ जगाउँछ चेतना दुष्ट सफाया गर्नलाई
भ्रष्ट पर्छन् देशभक्तको फेला जागौँ उठौँ युवा !

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक तीज

आधुनिक तीज

लक्ष्मीप्रसाद फुयाल
चार ठोक्तक

चार ठोक्तक

लक्ष्मीप्रसाद फुयाल
बुख्याँचाको आतङ्क

बुख्याँचाको आतङ्क

लक्ष्मीप्रसाद फुयाल
नलेखिएको कविता

नलेखिएको कविता

लक्ष्मीप्रसाद फुयाल
माटोको कथा

माटोको कथा

लक्ष्मीप्रसाद फुयाल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x