हरिप्रसाद फुयाल र चन्द्रकला फुयालका सुपुत्र लक्ष्मीप्रसाद २०३५ फागुन २० गते चकचकी- ५, झापामा जन्मिनु भएको हो । उहाँ हाल माेरङकाे पथरी शनिश्चरे निवासी हुनुहुन्छ । विभिन्न पत्रपत्रिकामा प्रकाशित गजल, कविता र मुक्तकहरू प्रकाशित भएका छन् । सिर्जनामा सक्रिय फुयाल विभिन्न साहित्यिक संस्थाहरूमा सम्बद्ध रहनु भएको छ ।
आधुनिक तीज
लक्ष्मीप्रसाद फुयाल : तीज आयो रातो सारी, गहना चुरामा धपक्क सजिदै गीत, नृत्य, हाँसो र उत्साहको
पुरा पढ्नुहाेस्जागौँ उठौँ युवा
लक्ष्मीप्रसाद फुयाल : सिंगो मुलुक संकटको बेला जागौँ उठौँ युवा ! देश ! भो मदारी बाँदर
पुरा पढ्नुहाेस्चार ठोक्तक
लक्ष्मीप्रसाद फुयाल : १. गरिबका झुपडीमा मात्रै दुई मुठ्ठी जाडो हुन्छ बिहान बेलुका हातमुख जोड्नै पसारो
पुरा पढ्नुहाेस्नलेखिएको कविता
लक्ष्मीप्रसाद फुयाल : लेख्न बाँकी नै छ एउटा यस्तो कविता जुन कविता सुनेर आकाशमा उड्दै गरेको
पुरा पढ्नुहाेस्माटोको कथा
लक्ष्मीप्रसाद फुयाल : कोही लेख्छ काव्य मिठो तर पस्किँदैन ! कवित्व पोखिएर कहिं रत्ति भर रित्तिँदैन
पुरा पढ्नुहाेस्

laxmip phuyal

























