डा. ऋषि बस्ताकाेटीबेलाको बोली- ९१
सँगै देखेर उस्तै उस्तै ठान्नु ठुलै गल्ति भएछ, के गर्नु- कोही अग्रगामी, कोही भने यथास्थितिवादी रहेछ।

डा. ऋषि बस्ताकाेटी
सिङ्गै बाटो कसको हो र, सबैको आधी आधी रहेछ,
मिसिए पनि रंगले भन्छ कति सेती, कति मादी रहेछ,
सँगै देखेर उस्तै उस्तै ठान्नु ठुलै गल्ति भएछ, के गर्नु-
कोही अग्रगामी, कोही भने यथास्थितिवादी रहेछ।
०००
Subscribe
Login
0 Comments
Oldest





































