साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

एटिएम बुथबाट निस्किएपछि साथी१ः नोट गन्दै अनुहार किन अध्यारो पारेको साथी ? साथी२ः पैसा निकाल्दावित्तिकै बैंक खातामा ब्यालेन्स घटेको मेसेज आयो नि त !

Nepal Telecom ad

अमर अधिकारी :

१.
छोरीः म विदेश जान पाइन भने त झुण्डिएर मरिदिन्छु ।
बाउः झुण्डिने त विदेशबाट ल्याएको नाइलनको डोरीले होइन नि ! हाम्रै देशको पटुवाको डोरीले झुण्डिनु।

२.
भर्खरै बनेको बाटो भएर गाउँमा उम्बुलेन्स आएपछि
छोराः बा हेर्नुस्, एम्बुलेन्स भनेको त्यही हो ?
बाः उहिले मैले स्कुलमा पढाउने बेला हेण्डलेन्स त देखेको थिएँ, एम्बुलेन्स सुनेको थिएन ।

३.
बाउको प्राण जाँदैगर्दा
छोराः नारायण भन्नुस् बा ।
बाबुः पहिला एउटा टिकटक हेरेर मर्न पाएहुन्थ्यो छोरा ।
छोराः मर्नेबेलामा हरियो काँक्रोभन्दा पनि महत्वपूणर् पो भयो बा यो टिकटक पनि ।

४.
एटिएम बुथबाट निस्किएपछि
साथी१ः नोट गन्दै अनुहार किन अध्यारो पारेको साथी ?
साथी२ः पैसा निकाल्दावित्तिकै बैंक खातामा ब्यालेन्स घटेको मेसेज आयो नि त !

५.
राकेशः ए साथी किन हो लेडिज मोजा लगाएर हिँडिराको?
रामेशः संविधानले धेरै स्वतन्त्रता दिएको छ रे नि त्यसैले।

०००
बुढानीलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x