साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

वस्त्र उस्तै होस् सिउने तरिका फरक हुन्छ पीयूष जुन होस् पिउने तरिका फरक हुन्छ कसैको निजी जीवनको टिप्पणी किन गर्नू प्रत्येक मान्छेको जिउने तरिका फरक हुन्छ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
जलाएर आफ्नै मन आगोझैँ ताप्न मिल्ने भए त
मन ओछ्याएर यादको तन्ना खाप्न मिल्ने भए त
अपुग हुन्थ्यो होला अङ्कगणित नै यो दुनियाँमा
प्रेमको आयतन जोख्न अथवा नाप्न मिल्ने भए त ।

२.
वस्त्र उस्तै होस् सिउने तरिका फरक हुन्छ
पीयूष जुन होस् पिउने तरिका फरक हुन्छ
कसैको निजी जीवनको टिप्पणी किन गर्नू
प्रत्येक मान्छेको जिउने तरिका फरक हुन्छ ।

३.
ओरालो बाटो लागेकालाई झरी जाऊ भन्न नसकिने
अन्यत्रै जान्छु अब भन्नेलाई सरी जाऊ भन्न नसकिने
किन यस्तरी लबस्तरो र कमजोर बनी दिन्छ विश्वास
मर्दिन्छु भनेर घुर्क्याउनेलाई मरी जाऊ भन्न नसकिने ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x