साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

अनाहकमा हलाे अड्काएर गाेरु नचुट। आफ्नै पक्षमा लगाउ दाऊ अब ।

Nepal Telecom ad

शेषराज भट्टराई :

१.
टाउको फाेराफाेर गर्दै छन् देशमा ।
सरकार मुकदर्शक छ यसमा ।
भ्रष्टाचार गर्नेहरु बर्बराइरहेका छन्।
मिलापत्र लिएर आए जाेगीकाे भेषमा।

२.
बसीबसी स्वास्नीकाे कसी लगाउनु हुन्छ ।
लेखेझै गरेर हातमा मसी लगाउनु हुन्छ ।
चाैबीस क्यारेटकाे बदला उहाँ मेहनती ।
बेला न कुबेला खाँडाे जगाउनु हुन्छ ।

३.
हलीहरु हाेसमा आऊ अब ।
फाली हलाेमा लाऊ अब ।
अनाहकमा हलाे अड्काएर गाेरु नचुट।
आफ्नै पक्षमा लगाउ दाऊ अब ।

०००
शिवशक्ति मार्ग
फूलबारी ११ पाेखरा कास्की ।
फाेन- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x