साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

चुकुल ठोक्छन् ढोकाहरूमा पर्दा तान्छन् झ्यालहरूमा औकात चुलिएपछि मान्छेहरू अँध्यारो रुचाउँदा रहेछन् ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
खिच्दैमा क्यमारेले मनको चित्र देखिने भए त
लगाउँदैमा चश्मा के के छ भित्र देखिने भए त
पाठ मध्येमा गाह्रो रहेछ मनको अध्याय पढ्नु
हेर्दैमा दूरविनले मान्छेको चरित्र देखिने भए त ।

२.
मनमा नबसेका कुराको डुङ्गाकोझैँ पाइलो हुन्छ
मन रमाए पो रमाइलो नत्र सबै नरमाइलो हुन्छ
नबोल्नेलाई बोलाउन पनि बात लाग्ला भन्ने डर
भन्छन् मन नपरेकाको बोली पनि बाइलो हुन्छ ।

३.
मुखुण्डो भित्र आकृतिहरू कति छन् कति
रूप बदलिरहने प्रवृतिहरू कति छन् कति
भोगेका सबै भोगाई भन्न मिल्दैन र मात्रै हो
उकुच पल्टिएका स्मृतिहरू कति छन् कति

४.
अग्लिन रहर गर्नेहरू उचाई दिनदिनै नपाउँदा रहेछन्
अग्लिनुको अनुभूतिमा मनका मचान बनाउँदा रहेछन्
चुकुल ठोक्छन् ढोकाहरूमा पर्दा तान्छन् झ्यालहरूमा
औकात चुलिएपछि मान्छेहरू अँध्यारो रुचाउँदा रहेछन् ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x