साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

त्यो खबर सुनेर सबैको मुखबाट प्रश्न निस्किन्छ "किन दिनदिनै खबरमा केवल भ्रष्टाचार आउँछ ?"

Nepal Telecom ad

दिव्य गिरी :

१.
जसको सालिक बन्यो, उसकै गुनगान गाए
जसको सालिक बन्य‍ो, उसकै तारिफ सुनाए
राजनीति सरम पचेकाहरूको पेशा हो हजुर
जस्ले शहीद बनाए, अनि उसैले माला लगाए ।

२.
कुर्सीमा लिसोझैँ टाँसिने त्यो प्राणीदेखि दया लाग्छ
जिवनभर झूटो बोली हिँड्नेको बानीदेखि दया लाग्छ
दया चाहिँ गरीब र दीनदुःखीलाई गर्नुपर्ने थियो हजुर
भ्रष्टाचारमा लिप्त नेतारूपी बेइमानीदेखि दया लाग्छ ।

३.
पहिले कहिलेकाहीँ तर अहिले लगातार आउँछ
बिहानै बिहानै खुशीको झैँ ठूलो समाचार आउँछ
त्यो खबर सुनेर सबैको मुखबाट प्रश्न निस्किन्छ
“किन दिनदिनै खबरमा केवल भ्रष्टाचार आउँछ ?”

०००
महालक्ष्मी न.पा.५, टीकाथली, ललितपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x