साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

बेघर भएकाले बस्ने घर अझै पाएका छैनन् सन्तप्त आँखा अझै राम्ररी ओभाएका छैनन् कसरी मनाउनु दशैं देशले बर्खी बारेको बेला आउँछु भनेर गएकाहरू फर्की आएका छैनन् ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
विभीषण बनेर घरको पोल पठाएपछि
जलाएर घर उपहारमा गोल पठाएपछि
देश जल्दा यस्तरी जल्यो कि मुटु र मन
दमकल पठाउनुपर्नेले पेट्रोल पठाएपछि ।

२.
अनुहारमा नकाव लगाएर आउने को थियो
देशको सम्पदामा डढेलो लगाउने को थियो
छानबिन गर्नेले खोजबिन गर्न नभुल्नु होला
युद्धमा जस्तै मानव ढाल बनाउने को थियो ।

३.
हुन्छ कतैतिर अलि बढी झुकाव हुन्छ हुन्छ
नकावधारी त्यो अवश्य बेनकाव हुन्छ हुन्छ
जसरी भुट्यौ गोलीले चिचिला भविष्यहरू
एक दिन अवश्य खुनको हिसाब हुन्छ हुन्छ ।

४.
बेघर भएकाले बस्ने घर अझै पाएका छैनन्
सन्तप्त आँखा अझै राम्ररी ओभाएका छैनन्
कसरी मनाउनु दशैं देशले बर्खी बारेको बेला
आउँछु भनेर गएकाहरू फर्की आएका छैनन् ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x