साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाहु प्रधानमन्त्री !

आज फेरि कायाकैरन आयो फेरिएर ! घोषणा भो गुण्डुबाट "हाहु प्रधानमन्त्री !"

Nepal Telecom ad

धनराज गिरी :

पैले पैले हुने गर्थे बाउ प्रधानमन्त्री !
अझ पैले भोगिएको साहु प्रधानमन्त्री !

राणाकाल अचम्मको श्री श्री तीन !
शकुनिको दुर्योधनको दाउ प्रधानमन्त्री !

यस्तै उस्तै चलन आयो पञ्चायती कालमा!
पाउने गर्थे अलिअलि भाउ प्रधानमन्त्री !!

दीपकराज मनोजको नयाँ जमानामा !
बन्नथाले बहुदले राहु प्रधानमन्त्री !

आज फेरि कायाकैरन आयो फेरिएर !
घोषणा भो गुण्डुबाट “हाहु प्रधानमन्त्री !”

०००
चितवन, हाल- क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
0
Would love your thoughts, please comment.x
()
x