साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

पार्टी खोली नेता बन्थे कुराको सिपालु भए अनपढ नेता बने सिंहदरवारमा पुगे, विद्वानहरू शिक्षक हुँदा सधैं झुपडीमा कुरे ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

१)
कृषिप्रधान भन्ने देश कुर्ची प्रधान हुँदैगयो
पार्टीहरू खुलेका छन् जग्गा जमिन बाँझो रह्यो,
जलश्रोतको धनी भन्ने मेरो देश नेपालमा
पानी किनि पिउनपर्छ नदीनाला बिक्री भयाे ।

२)
छोरो पाउने चाहनाले देवीलाइ वलि दिए
धामीलाई घरमा राखी श्रीमती सुम्पिदिए
बंश परम्परा धान्न केही न केही त गर्नैपर्यो,
यही एक उपाय सोचे आफू त नपुङ्सक थिए।

३)
जता पनि मिल्ने थिए मेरो नाम आलु भए
पार्टी खोली नेता बन्थे कुराको सिपालु भए
अनपढ नेता बने सिंहदरवारमा पुगे,
विद्वानहरू शिक्षक हुँदा सधैं झुपडीमा कुरे ।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x