भानाे ! नमस्कार छ !!
बद्रीप्रसाद दाहाल : हाम्रा धीर प्रकाण्ड पण्डित तिमी हौ भारतीका कर ! हाम्रा संस्कृति सभ्यता सिप
पुरा पढ्नुहाेस्बहुमुखी म !
बद्रीप्रसाद दाहाल : आज म हजुरहरूसामु ‘बहुमुखी म, राम्रो म’ शब्दको चर्चा, विग्रह, शल्यक्रिया, अप्रेसन वा
पुरा पढ्नुहाेस्खै उज्यालो कहाँ छ ?
बद्रीप्रसाद दाहाल : दिवस कति मनायौ खै उज्यालो कहाँ छ ? विवश सब बनायाै छैन क्यै
पुरा पढ्नुहाेस्सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !
बद्रीप्रसाद दाहाल : काव्यको लघुतम रूप हो मुुक्तक । पूर्वीय काव्यसिद्धान्त अनुसार यो समासरहित हुन्छ ।
पुरा पढ्नुहाेस्गर्छिन् गथासाे बज्यै !!!
बद्रीप्रसाद दाहाल : छाेटा क्या कसिला छ पाइँट सटै, अग्ला त जुत्ता अझ । ढाेका झ्याल
पुरा पढ्नुहाेस्लम्पसारवाद जिन्दावाद ?
बद्रीप्रसाद दाहाल : पुराना वाद मासेर, नयाँ वाद सजाउँछौँ । प्लेटो अरस्तु ताछेर, व्यास गान्धी कजाउँछौँ
पुरा पढ्नुहाेस्जिन्दावाद दशैँ
बद्रीप्रसाद दाहाल : पुस्तौ पुस्तादेखि सभ्य, अपसभ्य, भव्य, नव्य, खुसी हुँदै, दुःखी बन्दै चाउरिँदै, मस्याउरिँदै हव्यकव्य
पुरा पढ्नुहाेस्विकृतिको ब्रीज हुनसक्दैन तीज
बद्रीप्रसाद दाहाल : आजभोलि तीजजस्तो महापर्वलाई विकृतिको ब्रीज बनाएर थिचमिच गरी किचमिच पार्न लागिसके गाँठे ?
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको ‘भ्यागुताको श्वेतपत्र’
बद्रीप्रसाद दाहाल : नेपाली हास्यव्यङ्ग्य निबन्धमा लामो समयदेखि साधनारत नरेन्द्रराज पौडेल नेपाली साहित्यका पाठकहरूका लागि सुुपरिचित
पुरा पढ्नुहाेस्माफिया
बद्रीप्रसाद दाहाल : जल माफिया, थल माफिया दल माफिया, बल माफिया । सबतिर ब्रोकर जोकर चैन
पुरा पढ्नुहाेस्































