शम्भु बहादुर कार्की र मन बुद्ध कुमारी कार्कीको सन्तानको रूपमा १९७० अक्टोबर १ गते धापाखेल, ललितपुरमा अमर कार्की जन्मनु भएको हो । उहाँ पेशाले अनुसन्धान वैज्ञानिक हुनुहुन्छ । कार्की विभिन्न साहित्यिक पत्रिकाहरूमा फुटकर रचना प्रकाशन गर्दै आइरहनु भएको छ ।
उफ ! एकलकाँटे समाज !
डा. अमर कार्की : आज मलाई बिहान सबेरैदेखि नै साह्राे रिस उठेको थियो। तर त्यो रिस
पुरा पढ्नुहाेस्किन उमेर बढ्दै जाँदा मानिसहरू भगवानप्रति बढी चासो राख्छन् ?
डा. अमर कार्की : उमेर ढल्कँदै जाँदा मानिसहरू भगवानप्रति बढि लगाब देखाउन थाल्छन। पुजा पाठ, प्राथना
पुरा पढ्नुहाेस्बाको कमाइ
डा. अमर कार्की : उसको शिरमाथिबाट त्यो हात पनि सदाको लागि हट्यो । अब ऊ बिल्कुलै
पुरा पढ्नुहाेस्मेरा सपनाका चोरहरू
डा. अमर कार्की : मैले डाक्टर हुने सपना देखेँको थिएँ भरे गोविन्द के.सी. पो डाक्टर भएछन्
पुरा पढ्नुहाेस्मुक्तके दोहोरी
डा.अमर कार्की : केटाः ओइ ठुली सधै दुई चुल्ठी मात्र बाट्छ्यौ किन ? माइतीमा नै बसेर
पुरा पढ्नुहाेस्चौथो विश्वयुद्ध
डा. अमर कार्की : ‘के गर्न लाग्नु भो दिले काका ?’ ‘के गर्नु नि चौथो विश्वयुद्धको
पुरा पढ्नुहाेस्भन्छिन् मेरी बुढी
सेतै फुलिस् कपाल रङ्गाऊ बुढा भन्छिन् मेरी बुढी ब्यायाम बढाऊ अब पेट घटाऊ बुढा भन्छिन् मेरी
पुरा पढ्नुहाेस्योगमायादेखि तीर्थराजसम्म
कर्कलो र निगुरो सिस्नाहरूका मुन्टा दुखीले खानु सुत्नु आनन्दीका गुन्टा - निलम कार्की निहारिका (योगमाया) कहिले
पुरा पढ्नुहाेस्चार ठोक्तक
एक त्यो फलानी त खाली टिकटक मात्रै बनाउँछे आर्काको गितमा आफ्नो ओठ मात्रै हल्लाउँछे थाह छैन
पुरा पढ्नुहाेस्

amar.karki


























