साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

गाई भन्दा धेरै साँढे र बहर बनायौँ हामीले यिनै हिंस्रक जन्तुका लहर बनायौँ हामीले सभ्य मान्छे खोजेर कहाँ पाइन्छ जब कि गाउँ मासेर विवेकहिन शहर बनायौँ हामीले !

Nepal Telecom ad

एक

त्यो फलानी त खाली टिकटक मात्रै बनाउँछे
आर्काको गितमा आफ्नो ओठ मात्रै हल्लाउँछे
थाह छैन उसका ओठ राम्रा हुन् कि टिकटक
खै आजकल मेरो सपनामा त्यही मात्रै आउँछे !

दुई

हैन टुप्पोबाट पलाएको भन्यौ अरे
लुटको धन तहलाएको भन्यौ अरे
नगरकोट र चन्द्रागिरी, घुम्ने खर्च
तिम्रै बाउको चलाएको भन्यौ अरे !

तीन

हिजो आउँदा हिँउ जस्तै सेतै फुली आयौ
सायद आफ्नो कपाल रङ्गाउन भुली आयौ
आज त केश कालो मन उज्यालो पारिछ्यौ
बर्षापछिको सफा आकाश झैं खुली आयौ !

चार

गाई भन्दा धेरै साँढे र बहर बनायौँ हामीले
यिनै हिंस्रक जन्तुका लहर बनायौँ हामीले
सभ्य मान्छे खोजेर कहाँ पाइन्छ जब कि
गाउँ मासेर विवेकहिन शहर बनायौँ हामीले !

०००
फ्लोरिडा, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उफ ! एकलकाँटे समाज !

उफ ! एकलकाँटे समाज...

डा.अमर कार्की
बाको कमाइ

बाको कमाइ

डा.अमर कार्की
पाँच ठोक्तक

पाँच ठोक्तक

डा.अमर कार्की
मेरा सपनाका चोरहरू

मेरा सपनाका चोरहरू

डा.अमर कार्की
मुक्तके दोहोरी

मुक्तके दोहोरी

डा.अमर कार्की
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x