सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
वि.सं.१९९३ चैत्र २९ गते माता खिलेश्वरीदेवी र पिता पीताम्बर रेग्मीका ११ सन्तानमध्ये कान्छो सन्तानका रूपमा संखुवासभा अन्तर्गत वानामा जन्मिनु भएका चूडामणि रेग्मीको कर्मथलो झापा हो । हाल रेग्मीको बसोवास झर्रो नेपाली घर चन्द्रगडीमा रहेको छ । २०१७ सालमा चैनपुर कलेजबाट प्राध्यापन सुरु गरेका रेग्मीले २०२१ देखि २०५५ सम्म निरन्तर रूपमा मेची क्याम्पस भद्रपुरमा प्राध्यापन गर्नु भयाे । रेग्मी सो क्याम्पसका संस्थापक प्राध्यापक पनि हुनुहुन्छ । २०१२ पूर्व नै साहित्य यात्रामा प्रवेश गर्नुभएका रेग्मी वि.सं.२०१३ देखि बनारसबाट प्रकाशित छात्रदूत पत्रिकाको सम्पादन कार्यमा समेत संलग्न हुनुहुन्थ्याे । उहाँका एक दर्जनभन्दा बढी विभिन्न विधाका कृतिहरू प्रकाशित छन् । छात्रदूतका अतिरिक्त युगज्ञान, जुही, यथार्थ कुरा जस्ता पत्रिकाका सम्पादक रेग्मी झर्रो नेपाली आन्दोलनका सहयात्री र प्रयोक्ता पनि हुनुहुन्छ। रेग्मीका हास्यव्यङ्ग्य अन्तर्गत ‘गफडीका गफ’ (२०६३), ‘गजवाष्टक’ (१००८ कविता २०५१), ‘अरे ! उदेक लाग्दा कुराहरू’ (२०५६), र ‘दृष्टि र सृष्टि छ्यास्मिस’ (२०६९) जस्ता हास्यव्यङ्ग्यका साथै अन्य दर्जनौँ कृतिहरू प्रकाशित छन् ।
कुराका मात्र खात !

कुराका मात्र खात !

चूडामणि रेग्मी : पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु

पुरा पढ्नुहाेस्
फोस्रा गफहरूको सङ्कलन र गाली

फोस्रा गफहरूको सङ्कलन र गाली

चूडामणि रेग्मी : पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु

पुरा पढ्नुहाेस्
भित्र-भित्र आस्था ! बाहिर-बाहिर फुइँ !

भित्र-भित्र आस्था ! बाहिर-बाहिर फुइँ !

चूडामणि रेग्मी : अहिले पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य

पुरा पढ्नुहाेस्
कठिन काम, सजिलो काम र गाली-फ्याक्ट्री

कठिन काम, सजिलो काम र गाली-फ्याक्ट्री

चूडामणि रेग्मी : अहिले पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य

पुरा पढ्नुहाेस्
मेची-देउनियाँ नयाँ संस्करण- १

मेची-देउनियाँ नयाँ संस्करण- १

चूडामणि रेग्मी : अहिले पूर्वका माेतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य

पुरा पढ्नुहाेस्
केराका पातमा पात ! कुरौटेका बातमा बात !

केराका पातमा पात ! कुरौटेका बातमा बात !

चूडामणि रेग्मी  : अहिले पूर्वका माेतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य

पुरा पढ्नुहाेस्
केराका पातमा पात ! कुरौटेका वातमा बात !

केराका पातमा पात ! कुरौटेका वातमा बात !

चूडामणि रेग्मी : अहिले पूर्वका माेतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य

पुरा पढ्नुहाेस्
गजवाष्टक

गजवाष्टक

चूडामणि रेग्मी : १. लाग्ने भए कुराहरू भुत्ते भए छुरा मान्छे भने नपुम्सक कुरा भने जुरा

पुरा पढ्नुहाेस्
नेपालका हास्यव्यङ्ग्य तीर्थधाम

नेपालका हास्यव्यङ्ग्य तीर्थधाम

चूडामणि रेग्मी : मेरा दाजु कोशराज रेग्मीले भित्र कोठामा बस्ने ‘बाबू’ कमलमणि दीक्षितलाई भेट्न जाँदा “तपाईं

पुरा पढ्नुहाेस्
‘खै-खै’ ले देखाएको बाटो

‘खै-खै’ ले देखाएको बाटो

भूमिका नेपाली हास्यव्यङ्ग्य निबन्ध साहित्यको शोध-खोज गर्नेले के पाउने छ भने यो क्षेत्रका सशक्त कलमवीर पिँडाली

पुरा पढ्नुहाेस्