विद्यालय स्तरका पाठ्यपुस्तक तथा हास्यव्यङ्ग्य लेख्दै आउनु भएका देवीप्रसाद घिमिरे चरम्बी,भोजपुरमा २०१९ भदौ ३ गते जन्मिनु भएको हो । पिता विश्वनाथ घिमिरे र माता पुण्यमाता घिमिरेका सुपुत्र घिमिरे चालिसको दशकदेखि हालसम्म शिक्षण पेशामा रहनु भएको छ । ‘थप्पड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०७३) प्रकाशन गरिसक्नु भएका घिमिरेले शिक्षा मन्त्रालयबाट राष्ट्रिय शिक्षा पुरस्कार (२०६०) समेत प्राप्त गरिसक्नु भएको छ । यसैगरी उहाँ सिस्नुपानी नेपाल हास्यव्यङ्ग्य सदनको संस्थापकहरू मध्येकाे एक तथा पूर्व निर्देशक पनि हुनुहुन्छ ।
गाली संस्कृति
देवीप्रसाद घिमिरे : जो मानिस आफैँले केही माखो मार्न सक्दैन उसले अरुले गरेको प्रगतिमा उन्नतिमा, इमान्दारीतामा
पुरा पढ्नुहाेस्लुटतन्त्र जिन्दावाद !
देवीप्रसाद घिमिरे : तन्त्र, मन्त्र र यन्त्रले विश्वलाई परम्परा देखिनै आफ्नो नियन्त्रणमा राख्न हरसम्भव प्रयास नगरेको
पुरा पढ्नुहाेस्हर्कको हर्ष र जेन्जीको भ्रम
देवीप्रसाद घिमिरे : हर्कबहादुर माटोको सुगन्धमा रमाउँछ तर भ्रष्टाचार गर्दैन । ऊ श्रमलाई अथाहा शक्ति ठान्छ,
पुरा पढ्नुहाेस्आऊ, खुलेर भ्रष्ट्राचार गरौँ
देवीप्रसाद घिमिरे : सदाचारले समृद्ध बनाउँछ भने भ्रष्टाचारले विकलाङ्ग । यी दुवै मानवले गर्ने आचरण हुन्
पुरा पढ्नुहाेस्हाम्रो साँढेले गोब्र्याउँदैन
देवीप्रसाद घिमिरे : विश्वकै कलात्मक साँस्कृतिक सहर काठमाण्डौमा यत्र तत्र सर्वत्र साँढेको रजाइँ चलेको छ। साँढे
पुरा पढ्नुहाेस्अक्कलेको अक्कल
देवी प्रसाद घिमिरे : कहाँको तिमी म कहाँको कहाँको दैव संजोग आजै हो भेट भाको चिउरीको
पुरा पढ्नुहाेस्नाक
देवीप्रसाद घिमिरे : स्वयं नै विचित्रको प्राणी मान्छेले आफ्नो स्वाभिमान जोगाउन अनौठा अनौठा आविष्कार गयो ।
पुरा पढ्नुहाेस्ज्येष्ठ नागरिकहरूको सम्मान सभ्य समाजको निर्माण
देवीप्रसाद घिमिरे : यस सुन्दर धर्तीमा जन्मिएको मानिस क्रमशः बालक किशोर युवा हुँदै उमिरिँदै जाने क्रम
पुरा पढ्नुहाेस्साँढेको शालिग्राम
देवीप्रसाद घिमिरे : विश्वमै एक मात्र हिन्दू धर्मावलम्बीहरूका आराध्य देव पशुपतिनाथ वन विहारबाट थकित भएर पार्वतीसँग
पुरा पढ्नुहाेस्

debiprasad ghimire

























