साइबर अपराध सम्बन्धी सचेतना सामग्री
विद्यालय स्तरका पाठ्यपुस्तक तथा हास्यव्यङ्ग्य लेख्दै आउनु भएका देवीप्रसाद घिमिरे चरम्बी,भोजपुरमा २०१९ भदौ ३ गते जन्मिनु भएको हो । पिता विश्वनाथ घिमिरे र माता पुण्यमाता घिमिरेका सुपुत्र घिमिरे चालिसको दशकदेखि हालसम्म शिक्षण पेशामा रहनु भएको छ । ‘थप्पड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०७३) प्रकाशन गरिसक्नु भएका घिमिरेले शिक्षा मन्त्रालयबाट राष्ट्रिय शिक्षा पुरस्कार (२०६०) समेत प्राप्त गरिसक्नु भएको छ । यसैगरी उहाँ सिस्नुपानी नेपाल हास्यव्यङ्ग्य सदनको संस्थापकहरू मध्येकाे एक तथा पूर्व निर्देशक पनि हुनुहुन्छ ।
हामी मूर्ख हौँ !!

हामी मूर्ख हौँ !!

कस्तो अचम्म ! सत्य भनौँ, कसरी भन्नु, असत्य हुँदै होइन । विश्वको विवेकशील प्राणी मान्छे विवेकशून्य

पुरा पढ्नुहाेस्
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

आफू कालो अक्षर भैँसी बराबर भए पनि छोरानातिले यो समस्या भोग्नु नपरोस् भनेर बारम्बार चिन्तामा मग्न

पुरा पढ्नुहाेस्
आउनुहोस् भुँडीजाम गरौँ !

आउनुहोस् भुँडीजाम गरौँ !

जिन्दगीका पन्नासँगै कचपल्टिँदो रातका तन्ना पल्टाएर पिँढीमा बसेर ठुटे बिँडी सल्काउँदै टिठ लाग्दो अतीतलाई वर्तमानसँग दाँजेर

पुरा पढ्नुहाेस्
कान कि मान !

कान कि मान !

सुँघेर गन्ध, हेरेर दृश्य, चाखेर स्वाद थाहा पाए जस्तै कुनै कुराको ध्वनि थाहा पाउने महत्त्वपूर्ण अङ्ग

पुरा पढ्नुहाेस्
कान

कान

सुँघेर गन्ध, हेरेर दृश्य, चाखेर स्वाद थाहा पाए जस्तै कुनै कुराको ध्वनि थाहा पाउने महत्त्वपूर्ण अङ्ग

पुरा पढ्नुहाेस्
थुतुनु

थुतुनु

सृष्टिको सर्वोत्तम उपहार मानिसको स्वभाव चित्र विचित्रको हुनुमा आफ्नै संस्कार र संस्कृतिले हल्लुड बटारे झैँ बटारिसकेको

पुरा पढ्नुहाेस्
खोपडी

खोपडी

झुपडीमा रमाउनेदेखि दिनलाई रात र रातलाई दिनमा परिणत गरेर कमाउनेसम्म, फुटपाथमा भविष्य खोज्नेदेखि दरबारमा पलङ रोज्नेसम्म

पुरा पढ्नुहाेस्
औंलो

औंलो

चेतनशील प्राणी मानिसलाई कर्मशिल बनाउदै सिप र सिर्जनाको शिखरमा पु¥याउने महत्वपूर्ण मानव अङ्गनै औंला हो ।

पुरा पढ्नुहाेस्