सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
प्रजापति उपाध्याय र देवकीको जेठो छोराका रूपमा डा. तारानाथ शर्मा १९९१ असार ९ गते इलाम, बरबोटेमा जन्मेका हुन् । ताना शर्मा नामबाट नेपाली साहित्य सिर्जना गर्ने शर्माको पहिलो प्रकाशित सिर्जना दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकको निबन्ध हो । शर्माका ‘नमस्ते (२०४४), ‘जमर्काहरू(२०२५), लगायत चार दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । उनका पछिल्ला कृति ‘चरी भरर’ नामक निबन्धसङ्ग्रह हो । शर्माले ‘नासो’ मैनालीको कथासङ्ग्रह (२०२१), ‘आमाको सपना’ रिमालको कवितासङ्ग्रह (२०१९), चाँदनी शाहको कवितासङ्ग्रह (२०३९) लगायत दर्जनौँ पुस्तकको सम्पादन गरेका छन् । शर्मा ‘बेलायततिर बरालिँदा’ कृतिका लागि ‘मदन पुरस्कार, २०२६’, ‘साझा पुरस्कार, २०२९’, ‘रत्नश्री स्वर्ण पदक’ बाट पुरस्कृत व्यक्तित्व हुन् । प्रख्यात समालोचक एवं नियात्रा लेखक र साहित्यमा झर्रोवादी अन्दोलनका अग्रणी शर्मा २०७९ फागुन ३ गते देहान्त भयो ।
पिँडालीलाई यथोचित

पिँडालीलाई यथोचित

डा. तारानाथ शर्मा : अच्युतरमण अधिकारी आफ्नो जिद्दीमा पक्का मान्छेको नाउँ हो । ‘लिसो टाँसिनु,’ ‘कि

पुरा पढ्नुहाेस्
म दाम्लो बाँध्दिनँ

म दाम्लो बाँध्दिनँ

डा. तारानाथ शर्मा : मेरो प्यारो भाले बाछालाई म घरमा हुँदा आफैं दाम्लाले बाँध्दथेँ । तारे

पुरा पढ्नुहाेस्
म दाम्लो बाँध्छु

म दाम्लो बाँध्छु

डा. तारानाथ शर्मा : कट्टर भारतेहरू जतिसुकै ‘कण्ठलँगौट’ भनेर खित्का छाडून, चार वर्षअघिका तारानाथज्यू जतिसुकै ‘दाम्लो’

पुरा पढ्नुहाेस्
पानी जुठ्याउनेहरूको विरोधमा

पानी जुठ्याउनेहरूको विरोधमा

डा. तारानाथ शर्मा : पानीले भरिएको बटुकोमा मुख गाडेर घ्वाटघ्वाटी तन्काउँदा त्यो बटुको र त्यसभित्रको पानी

पुरा पढ्नुहाेस्
डाढो

डाढो

गाउँजे ठरहिरू र खप्पिस कुर्राहरूले मात्र जान्न, बुने र बोल्ने गरेको ‘डाढो’ चार भन्ज्याङ भित्रको खाल्डालाई

पुरा पढ्नुहाेस्
गजवास्टक १०८ पुस्तकका दुई भूमिका

गजवास्टक १०८ पुस्तकका दुई भूमिका

१. आठसिलोके छेडछाडहरूको पल्टन डा. तारानाथ शर्मा ‘युगज्ञान’ सातदिने पत्रिकाका पेटमा व्यङ्ग्यका आठसिलोके मट्याङ्ग्राहरू हानेर ‘गजवाष्टक’का

पुरा पढ्नुहाेस्
गलबन्दीका भैरव अर्याल

गलबन्दीका भैरव अर्याल

घ्याम्पे भुँडीको विपक्षमा जयगानको फलाको उरालेर र अल्छे शरीरमा बेस्मारी काउकुती लाएर भैरव अर्यालले हास्यव्यङ्ग्य लेखकका

पुरा पढ्नुहाेस्
आठसिलोक छेडछाडहरूको पल्टन

आठसिलोक छेडछाडहरूको पल्टन

‘युगज्ञान’ सातदिने पत्रिकाका पेटमा व्यङ्ग्यका आठसिलोके मट्याङ्ग्राहरू हानेर ‘गजवाष्टक’का जनकले एउटा आफ्नै खालको इतिहास बनाएका छन्

पुरा पढ्नुहाेस्