इन्द्रप्रसाद र तुलसादेवी अधिकारीको सुपुत्र डा. गंगाप्रसाद अधिकारी २०१७ जेठ ३१ गते इलाममा जन्मिनुभएको हो । त्रि.वि. मेची बहुमुखी क्याम्पसमा प्राध्यापन सेवमा सम्बद्ध अधिकारी हाल भद्रपुर, झापा बस्नुहुन्छ । विशेषगरी समालोचना साहित्यमा कलम चलाउनुहुने अधिकारीका समालोचना अन्तर्गतकै चार वटा कृतिहरू प्रकाशित छन् । फित्काैली डटकममा अधिकारीका हास्यव्यङ्ग्यकाे सैद्धान्तिक सन्दर्भ र हास्यव्यङ्ग्य कृतिहरू सम्बन्धी समाचाेलना प्रविष्ट हुँदै आएका छन् ।
भानुभक्तका दुई फुटकर पद्यमा हास्यव्यङ्ग्य
सारकथन : ‘भानुभक्तका दुई पद्यमा हास्य–व्यङ्ग्य’ शीर्षकको प्रस्तुत लेख आदिकवि भानुभक्त आचार्यका दुईवटा फुटकर पद्यमा पाइने
पुरा पढ्नुहाेस्

ganga prasad adhakari

























