इन्द्रप्रसाद र तुलसादेवी अधिकारीको सुपुत्र डा. गंगाप्रसाद अधिकारी २०१७ जेठ ३१ गते इलाममा जन्मिनुभएको हो । त्रि.वि. मेची बहुमुखी क्याम्पसमा प्राध्यापन सेवमा सम्बद्ध अधिकारी हाल भद्रपुर, झापा बस्नुहुन्छ । विशेषगरी समालोचना साहित्यमा कलम चलाउनुहुने अधिकारीका समालोचना अन्तर्गतकै चार वटा कृतिहरू प्रकाशित छन् । फित्काैली डटकममा अधिकारीका हास्यव्यङ्ग्यकाे सैद्धान्तिक सन्दर्भ र हास्यव्यङ्ग्य कृतिहरू सम्बन्धी समाचाेलना प्रविष्ट हुँदै आएका छन् ।
लठ्ठीको बिटो
अंग्रेजी आलेख : गोल्डेन बल्स कुनै समयमा एउटा गाउँमा एउटा किसान बस्थ्यो । त्यो किसान धनधान्य ऐश्वर्यले
पुरा पढ्नुहाेस्मूर्ख गधा
कुनै समय एउटा सहरमा एउटा धोबी बस्थ्यो । धोबीको घरमा एउटा गधा त थियो नै त्यससँगै
पुरा पढ्नुहाेस्बिरालो मार्ने मुसो
अंग्रेजी आलेख : गोल्डेन बल्स कुनै समयमा एउटा सहरमा एउटा ठूलो घर थियो । त्यस घरमा
पुरा पढ्नुहाेस्अनुवाद : छट्टु स्याल
अनुवाद : गंगाप्रसाद अधिकारी एक पटक एउटा स्याल खानेकुरा खोज्दै खोज्दै सहरमा पुग्यो । सहरमा स्याल आएको
पुरा पढ्नुहाेस्बाँदरको करामत
एकादेशमा एउटा गाउँले टोपी व्यापारी थियो । उसको गाउँ सहरबाट निकै टाढा थियो ।{{read_more}} ऊ सहरबाट
पुरा पढ्नुहाेस्बाँदरको करामत
एकादेशमा एउटा गाउँले टोपी व्यापारी थियो । उसको गाउँ सहरबाट निकै टाढा थियो ।{{read_more}} ऊ सहरबाट
पुरा पढ्नुहाेस्बाँदरको करामत
एकादेशमा एउटा गाउँले टोपी व्यापारी थियो । उसको गाउँ सहरबाट निकै टाढा थियो ।{{read_more}} ऊ सहरबाट धेरै
पुरा पढ्नुहाेस्बाँदरको करामत
एकादेशमा एउटा गाउँले टोपी व्यापारी थियो । उसको गाउँ सहरबाट निकै टाढा थियो ।{{read_more}} ऊ सहरबाट धेरै
पुरा पढ्नुहाेस्सुनको अण्डा
अंग्रेजी आलेख : गोल्डेन बल्स कुनै एक समय एउटा गाउँमा एउटा ज्यादै गरिब किसान बस्थ्यो ।
पुरा पढ्नुहाेस्यात्रा : धुलाबारीदेखि मुलाबारीसम्म
यात्रा : धुलाबारीदेखि मुलाबारीसम्म होम डेलिभरी सर्भिसमा सम्झिँदै ल्याउँदा बासँग विछोड भएको पनि ठ्याक्कै चौध वर्ष
पुरा पढ्नुहाेस्

ganga prasad adhakari

























