हिन्दी साहित्यका शीर्ष हास्यव्यङ्ग्यकार हरिशंकर परसाईंको जन्म २२ अगस्त सन् १९२४ मा होशंगावाद, मध्येप्रदेशमा भएको थियो । नागपुर विश्वविद्यालयबाट एम्.ए. गरेपछि केही समय विद्यालयमा शिक्षक रहेका परसाईंको पूरै जीवन साहित्य सिर्जनामै व्यतित भएको थियो । भारतको सर्वोच्च ‘साहित्य अकादमी पुरस्कार’ (१९८२), शिक्षा सम्मान र शरद जोशी सम्मान (१९९२) बाट सम्मानित परसाईंका प्रमुख र लोकप्रिय हास्यव्यङ्ग्य कृतिहरूमा ‘प्रेमचन्द के फटे जुते’, ‘विकलाङ्ग श्रद्धा का दौर’, ‘सदाचरका तजवीज’, ‘शिकायत मुझे भी है’, ‘ठिठुरता हुआ गणतन्त्र’, ‘भूतके पांव पीछे’, ‘पगडण्डियोंका जमाना’आदि रहेका छन् । पछिल्लो समयमा परसाईंका हास्यव्यङ्ग्य कृतिहरूको सङ्कलन ६ भागमा ‘हरिशंकर परसाईं ग्रन्थावली’ प्रकाशित गरिएको छ । उनका रचनामा भारतीय समाजमा व्याप्त दलीय राजनीति, प्रशासन, समाज र रीतिरिवाजमा देखिने पाखण्डमाथि बेधक प्रहार गरिएको पाइन्छ । निबन्ध, उपन्यास र कथा उनका प्रमुख विधा हुन् तापनि सर्वाधिक प्रशिद्धि चाहिँ हास्यव्यङ्ग्यमा प्राप्त गरेका छन् । उनको देहान्त ७२ वर्षको उमेरमा १० अगस्त १९९५ मा भएको हो ।
संयोजक
हरिशंकर परसाईं : अनुवाद– श्याम गोतामे त्यस सहरमा पदार्पण गर्ने वित्तिकै एउटा विशेष खालको गन्ध मेरो
पुरा पढ्नुहाेस्परसाईंका दुई लघुव्यङ्ग्य
हरिशंकर परसाईं व्यङ्ग्यानुवाद :: रमेश समर्थन १. स्वतन्त्रताको घाँस हामी तीनजना साथी थियौँ । सन् १९४२को
पुरा पढ्नुहाेस्परसाईंका दुई लघु व्यङ्ग्य
हरिशंकर परसाईं व्यङ्ग्यानुवाद : रमेश समर्थन १. रगत मेरा छिमेकीकी पत्नी अस्पतालमा भर्ना छिन् । उनी
पुरा पढ्नुहाेस्दुई व्यङ्ग्य कथा
हरिशंकर परसाईं : व्यङ्ग्यानुवाद :: रमेश समर्थन १. प्रतिष्ठा उहाँ मेरा हाकिम हुनुहुन्थ्यो । उहाँ १५-२०
पुरा पढ्नुहाेस्लज्जास्पद
हरिशंकंर परसाईं : व्यङ्ग्यानुवाद : रमेश समर्थन ‘भारतीय बनिया संस्कृति’ एउटा छुट्टै संस्कृति हो । यस
पुरा पढ्नुहाेस्लडाइँ
हरिशंकर परसाईं : व्यङ्ग्यानुवाद : रमेश समर्थन चोपडा साहेब अनि साहनी साहेबका घरहरू जोडिएका छन् ।
पुरा पढ्नुहाेस्तिवारीजीको कथा
हरिशंकर परसाईं : व्यङ्ग्यानुवाद : रमेश समर्थन तिवारीजी निकै असल मान्छे हुन् । उनको पुत्र अविनाश
पुरा पढ्नुहाेस्चौबेजीको कथा
हरिशंकर परसाईं : व्यङ्ग्यानुवाद :: रमेश समर्थन चौबेजीका पुत्र हुन् अशोक । प्रथम श्रेणीमा एम.ए. गरेका
पुरा पढ्नुहाेस्तीन व्यङ्ग्यात्मक लघुकथा
हरिशंकर परसाईं : व्यङ्ग्यानुवाद रमेश समर्थन १. वकिल कुनै समयको कुरो हो । कुतर्कतीर्थ पं. फौजदारी
पुरा पढ्नुहाेस्दुई व्यङ्ग्यात्मक लघुकथा
हरिशंकर परसाईं : व्यङ्ग्यानुवाद : रमेश समर्थन १. अर्को फरहाद यो हालसालैको कुुरो हो । एउटा
पुरा पढ्नुहाेस्

harishankar prasain

























