साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पदमलाल घिमिरे र रत्नकुमारी घिमिरेका सुपुत्र कविराज घिमिरे २०१७ असार ११ गते खोटाङमा जन्मनु भएको हो । स्सनातक तहसम्मकाे शैक्षिक योग्यता हासिल गर्नु भएका घिमिरेको पहिलो रचना देवी स्तुति (२०४१) मा प्रकाशन भएको हो । फित्कौली डटकममा नियमित बुढ्यौली साहित्य लेख्नु हुने उहाँ हाल चाँगुनारायण- ४ भक्तपुर निवासी हुनुहुन्छ । ‘माधुरी खण्डकाव्य’ (२०७९) कविताकृति र बुढ्यौली खण्डकाव्य (२०७९) गरी उहाँका दुई कृतिहरू प्रकाशित छन् । इमेल : kabirajghimire2@gmail.com संपर्क : ९८५२०२७०८९
सुकन्या (बुढ्याैली)

सुकन्या (बुढ्याैली)

कविराज घिमिरे : वरपर सबतिर अनुभव अनुभव । सहज छ नि गगन तल सुमधुर भव ।।

पुरा पढ्नुहाेस्
बुढ्याैली काव्यांश- (१२)

बुढ्याैली काव्यांश- (१२)

कविराज घिमिरे :  (बुहारी र वृद्धवृद्धा कस्ता हुने) सासू हुन् अब बन्नुपर्दछ यहाँ सार्‍है चनाखो अति

पुरा पढ्नुहाेस्
बन्यौँ भ्रष्ट आफैँ पर्‍यौँ तालिकामा

बन्यौँ भ्रष्ट आफैँ पर्‍यौँ तालिकामा

कविराज घिमिरे : गलामा छ सिक्री शिरै चन्द्रमाको । घडी लाख पर्ने छ राम्रो मजाको ।।

पुरा पढ्नुहाेस्
बुढ्यौली काव्य (श्रृङ्खला- ११)

बुढ्यौली काव्य (श्रृङ्खला- ११)

कविराज घिमिरे : वृद्धाको छ महत्वपूर्ण गरिमा व्यापार धान्छिन् यिनी बेच्छिन् ती हलुका विनम्रसँगले सामान राख्ताहुँदि

पुरा पढ्नुहाेस्
वृद्ध

वृद्ध

कविराज घिमिरे : बाबु हुन् कि वा हुन् पितामह । मातृ वा बजै मिष्ट हुन् मह

पुरा पढ्नुहाेस्
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे : सुमार्गी हून् हाम्रा, वृद्धका कामकाज । तपस्याले गर्दा, बन्दछन् धीर आज ॥ चलेका

पुरा पढ्नुहाेस्
पिता

पिता

कविराज घिमिरे :  पिता अमूक हुन् उनै विशिष्ट बन्नसक्तछन् । सुधीर चालका धनी पिता युगान्त चल्दछन्

पुरा पढ्नुहाेस्
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे : जवानबाट जन्मिएँ र वृद्धबाट हुर्किएँ । लडीबडी गरेर काख पाउँदा म फुर्किएँ ।।

पुरा पढ्नुहाेस्
बुढ्यौली (काव्य शृङ्खला-१०)

बुढ्यौली (काव्य शृङ्खला-१०)

कविराज घिमिरे : आफ्नो हेरविचार गर्छ कसले बातो बसेको दिन पानी प्याउँछ को हुरुक्क भइँदा सोच्तै

पुरा पढ्नुहाेस्
बुढ्यौली काव्य (शृङ्खला-९)

बुढ्यौली काव्य (शृङ्खला-९)

कविराज घिमिरे : वृद्धा स्त्री कतिले अचम्मसँगले खोजेर हिँड्छन् निहुँ उल्टामात्र कुरा गरेर घरमा सुक्तै छ

पुरा पढ्नुहाेस्