साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नन्दलाल दाहाल र मनमाया दाहालका सुपुत्र कलानिधि दाहालकाे जन्म वि.सं. २०१६ फागुन ०८ गते ओखलढुङ्गामा भएकाे हाे । उहाँको हालकाे बसाइकाठमाडौं बत्तीसपुतलीमा रहेको छ । ‘गौरवमय नेपाल’ कवितासङ्ग्रह (२०३८) बाट साहित्यिक यात्रामा जाेडिनु भएका दाहालका झण्डै दर्जन कृतिहरू प्रकाशित छन् । छन्द र मुक्त दुवैमा वजदार कविता लेखिरहनु भएका दाहाल ‘सीताराम प्रज्ञाप्रतिष्ठान, भानुमोति पुरस्कार’(२०५८) सहित दर्जनौँ पुरस्कार र सम्मानद्वारा पुरस्कृत एवं सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
भेडाजमात चौरमा !!

भेडाजमात चौरमा !!

भेडाका हुल छन् जमात अझ छन् भोका र नाङ्गा कति पाऊँ बस्न भनेर पुच्छर खडा हल्ली

पुरा पढ्नुहाेस्
झिँगा !!

झिँगा !!

भुन्भुन् गुन्गुन् कहिले गुन्गुनाएझैँ कहिले भुन्भुनाएझैँ निरन्तर डाहाले छट्पटाहट्ले कतै ओठमाथि पखेटा कतै पखेटामाथि ओठ गाउँ

पुरा पढ्नुहाेस्
भए हुन्छु म !!

भए हुन्छु म !!

माया हो मन निम्छरो र यसको टाढा रहे हुन्छु म काया हो मन बिर्सने र यसमा

पुरा पढ्नुहाेस्
बनायौ स्वार्थी बालक !!

बनायौ स्वार्थी बालक !!

हुर्कायौ हुर्कियौँ स्वाट्ट तिनै लाडपियारले देखायौ सपना ज्यादा अझ अग्ला दिवारले ! भौतिकका भए स्वप्न सिँढी

पुरा पढ्नुहाेस्
भयो एक खोस्टो अहो ! संविधान !!

भयो एक खोस्टो अहो ! संविधान !!

सधैँ होस् थियो चाहना यो सिरान समस्या सबै मुक्त हुन् यी जहान ! म अग्लो दरो

पुरा पढ्नुहाेस्
वृद्ध हुन् स्वच्छ ह्यूँचुली !!

वृद्ध हुन् स्वच्छ ह्यूँचुली !!

न कामवासना हुन्छन् न राग यौनका कतै न स्वार्थ सूत्र डोरिन्छन् न छन् लालसमा कतै !

पुरा पढ्नुहाेस्
कस्तो खराबको मान्छे !!

कस्तो खराबको मान्छे !!

अर्को क्वै हुन्छको सोच-निख्रिएर रहेंछु म बलियो हात हात्तीको-सूँढझैँ पो भएँछु म ! पत्नी, प्रिया उता

पुरा पढ्नुहाेस्
सत्ता !!

सत्ता !!

- स्वार्थको - उन्मादको - अहङ्कारको - कालकोठरीको सच्चा आसन हो सत्ता ! नछोऊँ ? अनिवार्य

पुरा पढ्नुहाेस्
कस्तो छ त्यो मानिस ?

कस्तो छ त्यो मानिस ?

अग्लो भन्छ कुनै छ तुच्छ जन त्यो अग्लाइ त्यस्तै हुने जो आफैँ गरिदिन्छ वणर्न सदा त्यो

पुरा पढ्नुहाेस्
सतर्क, तानाशाहहरू !!

सतर्क, तानाशाहहरू !!

अन्तर अनुभूतिको उछाल मध्यान्तरको सामुद्री किनाराझैँ बुरुक्क उफ्रदा -तानाशाहका अङ्कुशहरू -बेइमानका बन्धनहरू -बेमौसमी अलाप/विलापका रागहरू -रागभित्रका

पुरा पढ्नुहाेस्