साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नन्दलाल दाहाल र मनमाया दाहालका सुपुत्र कलानिधि दाहालकाे जन्म वि.सं. २०१६ फागुन ०८ गते ओखलढुङ्गामा भएकाे हाे । उहाँको हालकाे बसाइकाठमाडौं बत्तीसपुतलीमा रहेको छ । ‘गौरवमय नेपाल’ कवितासङ्ग्रह (२०३८) बाट साहित्यिक यात्रामा जाेडिनु भएका दाहालका झण्डै दर्जन कृतिहरू प्रकाशित छन् । छन्द र मुक्त दुवैमा वजदार कविता लेखिरहनु भएका दाहाल ‘सीताराम प्रज्ञाप्रतिष्ठान, भानुमोति पुरस्कार’(२०५८) सहित दर्जनौँ पुरस्कार र सम्मानद्वारा पुरस्कृत एवं सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
वर्तमान विश्व !!

वर्तमान विश्व !!

कलानिधि दाहाल : घातप्रतिघात अन्तरघात बहिरघात ध्वनिप्रतिध्वनि अन्तरध्वनि दूषणप्रदूषण अन्तरदूषण आदिमध्यान्त अनन्तदूषण रोदनअन्तररोदन बहिरोदन निरन्तर निर्वाध

पुरा पढ्नुहाेस्
धीरता !!

धीरता !!

कलानिधि दाहाल : मनबिच छ सफा जो हुन्छ अग्लो हिमाल जन सबसँग मिल्ने हुन्छ यो नै

पुरा पढ्नुहाेस्
छ पट्यार लाग्दो यही जिन्दगानी !!

छ पट्यार लाग्दो यही जिन्दगानी !!

कलानिधि दाहाल : न चाहेर आएँ न चाहेर जान्छु न नाना र खाना नयाँ सोख मान्छु

पुरा पढ्नुहाेस्
लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !

लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !

कलानिधि दाहाल : आउन् जाउन् अगणित कतै दम्भका दाग धेर हेरौँ भोगौँ द्रवित नबनी आँतमा आँतनेर

पुरा पढ्नुहाेस्
गोडूँ यो मनको झार !!

गोडूँ यो मनको झार !!

कलानिधि दाहाल : मलाई मनको साझा आँगनमा सधैँ सजूँ उम्रेका झार गोडेर बाँसुरी नित्यमा बजूँ !

पुरा पढ्नुहाेस्
फुलेकाे जवानी

फुलेकाे जवानी

कलानिधि दाहाल : हिँडिएछन् कति बाटा जिन्दगी जिन्दगी मिली खेलिएछन् कति फन्दा, बाली बत्ती झिलीमिली उफ्रिएछन्

पुरा पढ्नुहाेस्
माटो !!

माटो !!

कलानिधि दाहाल : माटो माटो म माटोमा घुमेको छु निरन्तर माटो माटो म माटो नै चुमेको

पुरा पढ्नुहाेस्
कविता घर हो मेरो !!

कविता घर हो मेरो !!

कलानिधि दाहाल : आँधी हुरी उडेको छु वेग बेजोड तोडले तन यो एउटै स्थान मन संयोग

पुरा पढ्नुहाेस्
मेरा शासकहरू !!

मेरा शासकहरू !!

कलानिधि दाहाल : फाटेको भोटो फेरेझैँ एउटै शरीरले घरी सेतोमा घरी रातोमा घरी रङ्गीनमा घरी साधामा

पुरा पढ्नुहाेस्
लद्दाख ! सलाम छ तिमीलाई

लद्दाख ! सलाम छ तिमीलाई

कलानिधि दाहाल : यौटा अकिञ्चन कञ्चन अमुक उदार शान्त कुहिरोसँग कुहिरोले माटोसँग माटोले पहाडसँग पहाडले र

पुरा पढ्नुहाेस्