नन्दलाल दाहाल र मनमाया दाहालका सुपुत्र कलानिधि दाहालकाे जन्म वि.सं. २०१६ फागुन ०८ गते ओखलढुङ्गामा भएकाे हाे । उहाँको हालकाे बसाइकाठमाडौं बत्तीसपुतलीमा रहेको छ । ‘गौरवमय नेपाल’ कवितासङ्ग्रह (२०३८) बाट साहित्यिक यात्रामा जाेडिनु भएका दाहालका झण्डै दर्जन कृतिहरू प्रकाशित छन् । छन्द र मुक्त दुवैमा वजदार कविता लेखिरहनु भएका दाहाल ‘सीताराम प्रज्ञाप्रतिष्ठान, भानुमोति पुरस्कार’(२०५८) सहित दर्जनौँ पुरस्कार र सम्मानद्वारा पुरस्कृत एवं सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
दशैँ दशा गरिबको !!
कलानिधि दाहाल : केको चाड छ यो काल ज्यानमारा मिजासको उन्माद अझ आक्रोश हिँसाका अट्टहाँसको !
पुरा पढ्नुहाेस्यो जिन्दगी हो चलचित्रजस्तै !!
कलानिधि दाहाल : थाहा नपाई म झरेँ धरामा आएँ गरेँ के छु म कन्दरामा! लाली लता
पुरा पढ्नुहाेस्कृष्ण तटस्थ हो गङ्गा !!
कलानिधि दाहाल : मिचाहाको दुश्मन छद्मभेषको यमराज अनाधिकार चेष्टाको बरफ छली ओठको मुक्का निर्भीक स्वयम्भू निस्कलङ्क
पुरा पढ्नुहाेस्सावन !!
कलानिधि दाहाल श्रावणको छ यो सारै मनमोहक मौसम हेर्दै दृश्यसँगै लाग्छ मिसाऊँ यसमै मन ! न
पुरा पढ्नुहाेस्न सीमा कतै देख्छु यो देशको म ?
कलानिधि दाहाल : छु संसारमा छैन संसार नै यो म सारा छु वा सार संसारमा यो
पुरा पढ्नुहाेस्बच्चा र झरी !!
कलानिधि दाहाल : दुवै उस्तै हुन् बच्चा र झरी स्वार्थको खेलमा लठ्ठिन्छ बच्चो भोक लागे च्याँहाँ
पुरा पढ्नुहाेस्झरी !!
कलानिधि दाहाल : खोलेर झ्याल बाहिर हेरें झम्झम झरी छन् स्वर्गको माथि आकाशबाट ओर्लेका परी छन्
पुरा पढ्नुहाेस्वातावरण !!
कलानिधि दाहाल : आगो भुङ्ग्रो जल र थलमा छैन आकाश खाली मान्छे ज्वाला अतल तलको हिँड्छ
पुरा पढ्नुहाेस्मान्छे र आकाश !
कलानिधि दाहाल : छ्याङ्ग उघ्रेको आकाश असल मान्छेको ओठजस्तै कालाम्य बादल ओढेको आकाश खराब मान्छेको मनजस्तै
पुरा पढ्नुहाेस्

kalanidhi dahal























