नन्दलाल दाहाल र मनमाया दाहालका सुपुत्र कलानिधि दाहालकाे जन्म वि.सं. २०१६ फागुन ०८ गते ओखलढुङ्गामा भएकाे हाे । उहाँको हालकाे बसाइकाठमाडौं बत्तीसपुतलीमा रहेको छ । ‘गौरवमय नेपाल’ कवितासङ्ग्रह (२०३८) बाट साहित्यिक यात्रामा जाेडिनु भएका दाहालका झण्डै दर्जन कृतिहरू प्रकाशित छन् । छन्द र मुक्त दुवैमा वजदार कविता लेखिरहनु भएका दाहाल ‘सीताराम प्रज्ञाप्रतिष्ठान, भानुमोति पुरस्कार’(२०५८) सहित दर्जनौँ पुरस्कार र सम्मानद्वारा पुरस्कृत एवं सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
यो हो सङ्केत दुर्गति !!
कलानिधि दाहाल : उदास जिन्दगी हुन्न अनुदार पनि कतै भ्रष्ट यो जिन्दगी हुन्न झूठखेत पनि कतै
पुरा पढ्नुहाेस्नहेरे पनि देखिन्छ !!
कलानिधि दाहाल : वर्षा ज्यादा भएको छ लिएझैँ घुसका बिटा नेताका घर कन्तूर बाहिर जल बाछिटा
पुरा पढ्नुहाेस्आनुपातिक समानता !!
कलानिधि दाहाल : भेडाहरू पहाडमा बग्रेल्ती चरेका छन् उकाला उस्तै हुन् ओराला उस्तै हुन् अप्ठेरा पनि
पुरा पढ्नुहाेस्शब्दयात्रा !!
कलानिधि दाहाल : विराट् विश्व म छाम्दै छु बसेको छु यता कतै बित्ता जमिन टेकेर मात्र
पुरा पढ्नुहाेस्म नै सुध्रिनु पर्दछ !!
कलानिधि दाहाल : बेथिति छन् ममा धेरै म-नै सुध्रिनु पर्दछ सिइएका सबै काला दाग उध्रिनु पर्दछ
पुरा पढ्नुहाेस्सदन र ब्वाँसाहरू !
कलानिधि दाहाल : रित्ता पेट लिएर भीड गतिला घेराभरी बस्दछन् कोही गर्छ सिकार टुल्टुल उता आँखा
पुरा पढ्नुहाेस्गर्मी गर्दै छ खल्बल
कलानिधि दाहाल : गर्मी गर्मी अझै ज्यादा पीडा भित्र पिलाउँछ पगाली हाडका टुक्रा पसिना यो बगाउँछ
पुरा पढ्नुहाेस्ओ, पुच्छर हल्लाउने दासहरू !!
कलानिधि दाहाल : प्रलोभनका नामले अँगारमा स्फटिक देख तिमी चेतनभिखारीको भीड जम्मा गरेर तिमी हात कमाउँदै
पुरा पढ्नुहाेस्काला बर्का
कलानिधि दाहाल : सर्वत्र हुन्छ आनन्द उज्यालो मन यो भए हुन्छ पर्वत नै फाँट हिँड्ने बानी
पुरा पढ्नुहाेस्सत्तामा देख्दछु किन ??
कलानिधि दाहाल : रङ्गीन रङ्गका स्वाँगे सत्ता खल्ला सधैँ किन कुर्सी लालचका ग्वाँगे यता चल्ला हुने
पुरा पढ्नुहाेस्

kalanidhi dahal























