मिलन मोड ,सिलीगुडी भारतमा फेब्रुअरी ७ १९८८ मा जन्मिनु भएका कृष्ण शर्मा सुमु सिलगुडी, दार्जीलिङका युवा नव व्यङ्ग्यकार हुनुहुन्छ । ‘झरीच्याउ’ व्यङ्ग्यसङ्ग्रह (२०७९) कृतिका सर्जक सुमुका रचनामा समाजका झिना मसिना विषयहरूको उठान हुने गरेकाे पाइन्छ । यता केही समयदेखि फित्काैलीमा उहाँका व्यङ्ग्य रचना प्रविष्ट भइरहेका छन् ।
वास्तविक ऐना
कृष्ण शर्मा सुमु : बाले भन्थे ... मरेपछि स्वर्ग देखिन्छ। म विश्वास गरेर बस्थे।बा मरेर गए
पुरा पढ्नुहाेस्पैसा कमाउने ज्ञान
कृष्ण शर्मा सुमु : लाज लाग्छ भन्नू पनि गरीब भएपछि धनी हुने सपना देख्नु कुनै पाप
पुरा पढ्नुहाेस्भरी खल्ती जता पनि चल्ती
कृष्ण शर्मा सुमु : गत दिन एउटा चोर आँखाको सामुन्ने चोर्दाचोर्दैं मेरो फेला पर्यो।हात राम्रो थियो।हात
पुरा पढ्नुहाेस्गोजी
कृष्ण शर्मा सुमु : गोजी हुँदै नहुनु भनेको रित्तो हुनु हो।गोजी भएर पनि चुहुनु भनेको गोजी
पुरा पढ्नुहाेस्होमवर्कले थिचेको भुण्टे
कृष्ण शर्मा सुमु : बाटोमा बसेर बिहानको समय जब म हेर्छु निद्रा नपुगेर एउटा सिपाहीले बोक्ने
पुरा पढ्नुहाेस्टुङ्गो न फेदको कुरा
कृष्ण शर्मा ‘सुमु’ : खासै मागेर खानु नराम्रो चै पटक्कै होइन । मागेर खाने आ-आफ्नो स्टाईल
पुरा पढ्नुहाेस्हामी त्यो जमानाको मान्छे
कृष्ण शर्मा सुमु : साँच्चै हामी त्यो जमानाको मान्छे । उत्तर आधुनिक युगदेखि टाइटैनिक बस समेत
पुरा पढ्नुहाेस्बोतल
कृष्ण शर्मा ‘सुमु’ : आज बोतलको राम कहानी सुनाउनु आएँ । कहानीभन्दा कता कता भूलचुक हुन
पुरा पढ्नुहाेस्जुँघा
कृष्ण शर्मा ‘सुमु’ : मलाई जुँघा पाल्ने मान्छे मन पर्दैन, मलाई जुँघा भएको मान्छे मनपर्छ भनेको
पुरा पढ्नुहाेस्मान्छेले के खाँदैन ?
कृष्ण शर्मा सुमु : हिजो अचम्म लाग्यो । बाटोमा जाँदै थिए एउटा ठिटो सुन हराएको जस्तो
पुरा पढ्नुहाेस्


krishna.sumu

























