भानुभक्त भट्टराई र यसोधादेवी खनाल भट्टराईका सुपुत्र नारायण भट्टराई २०३५ पुस १४ इलाममा जन्मनु भएको हो । अङ्ग्रेजी साहित्यमा एम.ए गर्नुभएका भट्टराई हाल अल्बानी, क्यालिफोर्निया, अमेरिका बस्नुहुन्छ । सान फ्रान्सिस्को यातायात विभागमा प्रशासकीय अधिकृतका रूपमा कार्यरत भट्टराईको पोहिलो प्रकाशित रचना ‘प्रेम पत्र’ - निबन्ध (२०५८) हो । उहाँ यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानका संस्थापक हुनुहुन्छ । उहाँ नेपाली कविहरुको अंग्रेजी कवितासंग्रह "काव्य" ( बज्र प्रकाशन २०७९) को सह सम्पादक पनि हो । फित्काैलीमा नियमित जसाे उहाँका व्यङ्ग्य रचना प्रविष्ट भइरहेका छन् ।
झूटको खेती
नारायण भट्टराई : दुनियाँमा सबैभन्दा सजिलोसँग लगाउन सकिने, सबैभन्दा बढी फस्टाएको खेती हो- झूटको खेती ।
पुरा पढ्नुहाेस्होशियार ! होशियार ! होशियार !
नारायण भट्टराई : आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रोलाई हाउगुजी बनाउने आफ्नो धोती खुस्किएको थाहा
पुरा पढ्नुहाेस्जस्तालाई तस्तै
नारायण भट्टराई : पु : “अनुहार तिम्रो कस्तो कस्तो कुच्चिएको हलुङ्गेको भाँडो जस्तो !” म :
पुरा पढ्नुहाेस्अबको तीन सय पैसठ्ठी दिनपछि
नारायण भट्टराई : अबको तीन सय पैँसठ्ठी दिन पछि गाजाको अस्पतालमा जन्मिएको बच्चा काकताली परेर बाँचेको
पुरा पढ्नुहाेस्आफू अनुसारकै रह्यो गत वर्ष
नारायण भट्टराई : चोर्नेहरूले चोर्न छोडेनन् ढाँट्नेहरूले झुटो बोल्न छोडेनन् काइतेहरूले कपट छोडेनन् फुफुको सराद खान
पुरा पढ्नुहाेस्बोकाहरू भुके रे !
नारायण भट्टराई : मालिक मालिक्नीलाई चाटेकै भरमा मिठो खान पाइने भएपछि न्यानोमा सुत्न पाइने भएपछि जुठो
पुरा पढ्नुहाेस्म ठूलो मान्छे
नारायण भट्टराई : अरुले उचाली दिएर अग्लो ठाउँमा पुगेको अरुले लडाइ जितिदिएर विजयी भएको म ठूलो
पुरा पढ्नुहाेस्के हुन्छ ?
नारायण भट्टराई : के हुन्छ तिनीहरूको इशारामा ननाँच्दा ? मेरो जीवनको नृत्य हराउँछ ? के हुन्छ
पुरा पढ्नुहाेस्मलाई ढाँट्नु छैन बा ।
नारायण भट्टराई : अब चाहिँ तिमीलाई ढाँट्दिन बा, मैले खासमा कुसे औंसीमा सम्झिनु पर्ने आज सम्झेँ
पुरा पढ्नुहाेस्जितियो ? बधाई छ !
नारायण भटटराई : जित्नु भएछ बधाई छ ! अब कुराको ओथारा बस्नुहोला आकर्षक, ठूला ठूला फूल
पुरा पढ्नुहाेस्

narayan bhattarai

























