चन्द्रकला र भीमध्वज कार्कीका सुपुत्र पुण्य कार्की २०२७ भदौ १८ गते ताम्लिछा, उदयपुरमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक योगयता हासिल गर्नुभएका कार्की प्राध्यापन तथा पत्रकारिता सेवामा सम्बद्ध हुनुहुन्छ । कार्की २०४८ देखि ‘ए भुइँकुहिरो’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँका ‘बाघले घाँस खायो’ (कवितासङ्ग्रह, २०५४), ‘कविको छैँटौ इन्द्रिय’ (निबन्धसङ्ग्रह, २०६०) लगायत थुप्रै साहित्यिक कृतिहरू प्रकाशित छन् । नवउदय, सहयात्री जस्ता पत्रिकाहरूमा सम्पादन कार्य गर्नुभएका कार्की राष्ट्रिय कविता प्रतियोगिता (२०५५)मा प्रथम लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ९८४२८२६७९१
चिसा मान्छेहरू
ठण्डी सिजन बढेको छ । जाडोबाट बढी नै सर्तक हुने गर्दछु । जाडोमा ठण्डी गाडिने पिरले
पुरा पढ्नुहाेस्निन्दारस
मेरो एकजना साथी छन् । मसँग भेट भएपछि उनी, कसैको न कसैको कुरा काट्न थालीहाल्छन् ।
पुरा पढ्नुहाेस्दारी सन्दर्भ
केही दिन अगाडि एउटा जम्काभेटमा एक स्थानीय नेताले मेरो बढेको दारीतर्फ इगिंत गर्दै भने – “मित्र
पुरा पढ्नुहाेस्

punya karki
























