छन्द संरचनामा सुललित कवि रामशरण न्यौपाने भक्तपुर, चाँगुनारायणमा २०१३ सालमा जन्मिनु भएको हो । पिता भोजराज न्यौपाने र माता लीलादेवीका सुपुत्र नयौपाने निजामती सेवाबाट निवृत हुनुहुन्छ । उहाँको पहिलो कृति ‘क्रान्तिवीर’ (२०७१) कवितासङ्ग्रह हो भने अन्य दुई कृतिहरू प्रकाशित भएका छन् । फित्कौली डटकममा व्यङ्ग्य र बुढ्याैली विषयमा नियमित लेख्दै आउनु भएका न्यौपाने मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार-२०८० द्वारा पुरस्कृत स्रष्टा हुनुहुन्छ ।
हुन् कर्मयोद्धा पिता
रामशरण न्यौपाने : भारी पौरखले सुचारु जसले पार्छन् सदा जीवन बाँच्ने हुन्छ कला विशेष जसमा सत्कर्मले
पुरा पढ्नुहाेस्रुन्छन् पिता र माता
रामशरण न्यौपाने : माता पिता दुवै छन् हो सत्तरी कटेका देखेर आँसु झर्छन् ती कर्ममा खटेका
पुरा पढ्नुहाेस्भ्रष्टहरूलाई शुभकामना
रामशरण न्यौपाने : हाम्रा महान् भ्रष्टलाई छ शुभकामना जेल नेलको गर्न बरै नपरोस् सामना १ न्यायाधीस
पुरा पढ्नुहाेस्नाङ्गो नाच
रामशरण न्यौपाने : नेतामा अब छैन लाज र घृणा सारा पचाईसके पाकेको फलझैँ चिरेर रसिलो नेपाल
पुरा पढ्नुहाेस्सुवर्णको खेती
रामशरण न्याैपाने : व्यवसाय राम्रो भेटेँ विना लगानीको पार्टीभित्र पसेँ हजुर लगाएर टीको। आफू नेता बन्नुपर्छ
पुरा पढ्नुहाेस्माता पिता शिशिरका सय घाम तापून्
रामशरण न्यौपाने : हुन् जून घामसरिका बहुतै पियारा खप्दै बढुन् प्रखर ताप र शीतधारा जाडो हुँदा
पुरा पढ्नुहाेस्नेपाल डस्ने लुतो
रामशरण न्यौपाने : धाएँ डाक्टर वैद्यको शरणमा लेखे सयौँ ओखती लाएँ औषध वर्ष छत्तिस अझै आएन
पुरा पढ्नुहाेस्बुढ्यौलीपन
रामशरण न्यौपाने : आफैँ बन्दछ जो गृहस्थरथको श्रीकृष्णझैँ सारथी सिङ्गो देश बनाउने विषयमा सङ्घर्ष गर्दै अति
पुरा पढ्नुहाेस्पाका मान्छे, गुरु प्रवर हुन्
रामशरण न्यौपाने : भोगी धेरै, हिउँद बरखा, जो छ थाक्दै नथाक्ने आफैँ बन्ने, अनुपम रथी, उच्च
पुरा पढ्नुहाेस्पात्र हुन् बाबुआमा
रामशरण न्यौपाने : जोगाएको खुद रगतको एउटा हुन्छ डल्लो हुर्काए झैँ फगत शुकले गर्भमा एक चल्लो
पुरा पढ्नुहाेस्

ramsharan neupane
























