छन्द संरचनामा सुललित कवि रामशरण न्यौपाने भक्तपुर, चाँगुनारायणमा २०१३ सालमा जन्मिनु भएको हो । पिता भोजराज न्यौपाने र माता लीलादेवीका सुपुत्र नयौपाने निजामती सेवाबाट निवृत हुनुहुन्छ । उहाँको पहिलो कृति ‘क्रान्तिवीर’ (२०७१) कवितासङ्ग्रह हो भने अन्य दुई कृतिहरू प्रकाशित भएका छन् । फित्कौली डटकममा व्यङ्ग्य र बुढ्याैली विषयमा नियमित लेख्दै आउनु भएका न्यौपाने मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार-२०८० द्वारा पुरस्कृत स्रष्टा हुनुहुन्छ ।
नखुस्क्योस् बुढाको कतैबाट कट्टु
रामशरण न्यौपाने : सबै देख्न पाइन्न आदर्श मान्छे यहाँ छन् सयौँ खन्चुरा हेर भान्छे नहुन् देश
पुरा पढ्नुहाेस्छन् वृद्ध ओछ्यानमा
रामशरण न्यौपाने : गोडाको उपचार गर्न नसकी छन् वृद्ध ओछ्यानमा जोत्दाखेरि हलो पसेर सुइरो घाहा बन्यो
पुरा पढ्नुहाेस्बन्ला वृद्धाश्रम मुलुक यो
रामशरण न्यौपाने : यो नेपाली अनुपम थलो कर्म-शाला बनाए स्वर्गै हुन्थ्यो मुलुक सबले देशकै गीत गाए
पुरा पढ्नुहाेस्भिर्दैछ आज मान्छे
रामशरण न्यौपाने : पद धन भएर के भो गिर्दैछ आज मान्छे दासत्वको सुरुङमा छिर्दैछ आज मान्छे।
पुरा पढ्नुहाेस्नेता बन्यो नम्बरी
रामशरण न्यौपाने : आफू लोक हसाउँने विषयमा सोच्दैछु रातोदिन सारा सन्त र आर्तको जय गरी हाँसो
पुरा पढ्नुहाेस्साठी कटेको दिन
रामशरण न्यौपाने : पत्नी दुर्घटना परीकन गइन् एक्लै उता स्वर्गमा एक्लो बन्न पुगे हरेशिव बुढा गुज्रेकि
पुरा पढ्नुहाेस्फर्केर आउन् घर
रामशरण न्यौपाने : नेपाली घरबार शोभित बनोस् होस् स्वर्ग झैँ सुन्दर पाका मानिस रम्दछन् घर जहाँ
पुरा पढ्नुहाेस्खाएर कालो धन
रामशरण न्यौपाने : आफ्नै पौरखबाट शोभित बनी चल्दै थियो जीवन भ्रष्टाचार गरेर हाय सुतले गल्ती गर्यो
पुरा पढ्नुहाेस्बिरामी छिन् आमा
रामशरण न्यौपाने : गयो जेथा ज्यादा हर किसिमका ओखती गर्न जाँदा बनेका छन् धेरै अनुज अहिले
पुरा पढ्नुहाेस्

ramsharan neupane























