साइबर अपराध सम्बन्धी सचेतना सामग्री
छन्द संरचनामा सुललित कवि रामशरण न्यौपाने भक्तपुर, चाँगुनारायणमा २०१३ सालमा जन्मिनु भएको हो । पिता भोजराज न्यौपाने र माता लीलादेवीका सुपुत्र नयौपाने निजामती सेवाबाट निवृत हुनुहुन्छ । उहाँको पहिलो कृति ‘क्रान्तिवीर’ (२०७१) कवितासङ्ग्रह हो भने अन्य दुई कृतिहरू प्रकाशित भएका छन् । फित्कौली डटकममा व्यङ्ग्य र बुढ्याैली विषयमा नियमित लेख्दै आउनु भएका न्यौपाने मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार-२०८० द्वारा पुरस्कृत स्रष्टा हुनुहुन्छ ।
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

रामशरण न्यौपाने : साँच्चै ईश्वरझैँ विशिष्ट कदका हुन् वृद्ध वृद्धाहरू पाका मानिसभित्र उच्च तहको झल्किन्छ हो

पुरा पढ्नुहाेस्
उनी (आमा)

उनी (आमा)

रामशरण न्यौपाने : मातृका प्रिय रमासरि हुन्छिन् प्रेमपुष्प दिलमा अति उन्छिन् सौख्य पुत्र तनयाकन बुन्छिन् स्वर्गका

पुरा पढ्नुहाेस्
बनेर वृद्ध तारक

बनेर वृद्ध तारक

रामशरण न्यौपाने : छँदैछ वृद्ध सारथी अझै नि हेर देशमा विदेशमा युवा गए स्वदेश छैन बेसमा

पुरा पढ्नुहाेस्
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

रामशरण न्याैपाने : बुधजन बिक्छन् देश भुलेका पद धनतिर छन् धेर सुलेका भ्रष्ट कपुतमा बुद्धि रचाऊ

पुरा पढ्नुहाेस्
काटौँ जरो नै सब

काटौँ जरो नै सब

‍रामशरण न्यौपाने : मान्छेबाट छुटेर टाढिन गयो हाँसो खुसीको पल हाम्रो राष्ट्र विकासबाट छलियो साह्रै भयो

पुरा पढ्नुहाेस्
आमा बाबाका शुभ वचनले

आमा बाबाका शुभ वचनले

रामशरण न्यौपाने : आशिष् सुम्पेको प्रकटित छ है कानमा घन्किएको छोरो होस् यस्तो बहुत गुनिलो कर्ममा

पुरा पढ्नुहाेस्
माता पिता निधि दुई

माता पिता निधि दुई

रामशरण न्यौपाने : होस् धामझैँ घर सधैँ तमले नछाउन् सन्तानबाट अवमूल्यन झन् नआउन् कैलासका शिव उमासरि

पुरा पढ्नुहाेस्
आमा बाबाका शुभ वचनले

आमा बाबाका शुभ वचनले

रामशरण न्यौपाने : आशिष् सुम्पेको प्रकटित छ है कानमा घन्किएको छोरो होस् यस्तो बहुत गुनिलो कर्ममा

पुरा पढ्नुहाेस्
आमा नै हुन् सृष्टिकर्ता विधाता

आमा नै हुन् सृष्टिकर्ता विधाता

रामशरण न्यौपाने : हाँस्दै नाच्दै कर्मको गीत गाई खम्बा बन्दै त्यो गृहस्थी सजाई धोई पोती राख्दछिन्

पुरा पढ्नुहाेस्
बुबा र आमा सधैँ हसाऔँ

बुबा र आमा सधैँ हसाऔँ

रामशरण न्यौपाने : बुबा र आमा लिएर साथै मिलेर लेखौँ नयाँ कहानी सुकर्ममा नै डटेर लागौँ

पुरा पढ्नुहाेस्