साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भष्टका छन् अगाडि पछाडि

लिई भार ऋणको लखौँलाख शिरमा पुगे आज लाखौँ जवामर्द खाडी।

Nepal Telecom ad

रामशरण न्यौपाने :

सयौँ भष्टका छन् अगाडि पछाडि
मणि नागलेझैँ कुरेका अनाडी।

न उद्योगधन्दा न खेती न पाती
उनैका महल छन् उनैको छ गाडी।

पिई खुन पसिना निचोर्दै गरिबको
बनेका उनै छन् लिखे आज ढाडी।

लिई भार ऋणको लखौँलाख शिरमा
पुगे आज लाखौँ जवामर्द खाडी।

यहाँ भ्रष्टलाई दिने दण्ड कस्ले ?
चढाएर गाडा लगाएर साडी।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x