सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
गेडहीगुठी, गरुडा नगरपालिका- २ रौतहटमा २०३० साल असोज शुक्लपञ्चमीका दिन जन्मिनु भएका सञ्जय साह मित्र मूलत: अध्यापनका साथसाथ पत्रकारितामा संलग्न स्रष्टा हुनुहुन्छ । उहाँका माता पिताकाे नाम अनुरगियादेवी कनुइन, अच्छेलाल साह हाे । बज्जिका भाषाकाे शाेध अनुसन्धान र तत्सम्बन्धी एक दर्जन कृतिका लेखक साह कविता, कथा र निबन्ध लेखनमा पनि उतिकै क्रियाशील हुनुहुन्छ । व्यङ्ग्यम् (२०७८) साहकाे हास्पव्यङ्ग्य निबन्ध संग्रह हाे भने कथ्याैली स्तम्भ अन्तर्गत फित्काैली डटकममा गत २ वर्षदेख नियिमत रूपमा कथात्मक व्यङ्ग्य लेखिरहनु भएकाे छ ।
सबैभन्दा खत्तम म

सबैभन्दा खत्तम म

मेरो कक्षामामात्रै होइन मेरो विद्यालयमा नै सबैभन्दा खत्तम विद्यार्थी भनेर सरहरूले मेरो प्रशंसा गर्नु हुन्थ्यो ।

पुरा पढ्नुहाेस्
रिजालको व्यङ्गयात्रामा ‘को वरिष्ठ ?’

रिजालको व्यङ्गयात्रामा ‘को वरिष्ठ ?’

अन्यान्य कृतिमा जस्तो सर्जकको परिचय पढ्न पाइने मौका नदिने ‘को वरिष्ठ’ कृति एक/दुई मानेमा कन्जुस छ

पुरा पढ्नुहाेस्
वरिस्ट सुँगुरको सहर भ्रमण

वरिस्ट सुँगुरको सहर भ्रमण

गाउँ गाउँमा शौचालय बन्न थालेपछि सुँगुरलाई मर्का पर्नु स्वाभाविक हो । अझ कतिपय गाउँ वा सहर

पुरा पढ्नुहाेस्
दुई नम्बरी अन्याय

दुई नम्बरी अन्याय

म जन्मजात दुई नम्बरी हुँ । माता-पिताको गर्भबाट मेरो जन्मको रोल नम्बर दुई हो अर्थात् म

पुरा पढ्नुहाेस्