गेडहीगुठी, गरुडा नगरपालिका- २ रौतहटमा २०३० साल असोज शुक्लपञ्चमीका दिन जन्मिनु भएका सञ्जय साह मित्र मूलत: अध्यापनका साथसाथ पत्रकारितामा संलग्न स्रष्टा हुनुहुन्छ । उहाँका माता पिताकाे नाम अनुरगियादेवी कनुइन, अच्छेलाल साह हाे । बज्जिका भाषाकाे शाेध अनुसन्धान र तत्सम्बन्धी एक दर्जन कृतिका लेखक साह कविता, कथा र निबन्ध लेखनमा पनि उतिकै क्रियाशील हुनुहुन्छ । व्यङ्ग्यम् (२०७८) साहकाे हास्पव्यङ्ग्य निबन्ध संग्रह हाे भने कथ्याैली स्तम्भ अन्तर्गत फित्काैली डटकममा गत २ वर्षदेख नियिमत रूपमा कथात्मक व्यङ्ग्य लेखिरहनु भएकाे छ ।
फगुआको संस्कृति र समाज
समाज र संस्कृतिबिच अभेद्य सम्बन्ध छ । समाजको स्वरुपमा परिवर्तन आएसँगै सामाजिक संस्कृतिको स्वरुपमा विस्तारै परिवर्तन
पुरा पढ्नुहाेस्प्रगतिशील बूढो
एक बुढा थिए निकै बदमास । उनका दुई नातिलाई म टिउसन पढाउँथे । बूढाकी बुहारी तरुनी
पुरा पढ्नुहाेस्प्रस्ताव
“मेरो र तपाईंको कुरो कति धेरै मिल्छ है ?” म कुर्सीमा बस्दै गर्दा मैडमले यसरी भन्दा
पुरा पढ्नुहाेस्एउटै गल्ती
म एउटै गल्ती गर्छु । एक गल्तीलाई गल्ती मानिँदैन । म पनि मान्दिनँ तर गल्ती गर्छु
पुरा पढ्नुहाेस्अंशबन्डा
लोग्ने स्वास्नीको झगडा परालको आगो भन्छन् तर दाजु भाइको झगडा महाभारतभन्दा तगडा उखान घरघरमा लागू छ
पुरा पढ्नुहाेस्ङार्रर्र…ङुर्रर्र
एउटै सिरानी गरेर सुतेका थियौँ तीन मित्र । एकातिर छेउमा म थिएँ । एउटै सिरानीमा पल्टेका
पुरा पढ्नुहाेस्भगवानको नियुक्ति
एक दिन मलाई सनक चढ्यो । मैले भनिदिएँ- भगवानको नियुक्ति मैले गरेको छु । भगवानलाई कसले
पुरा पढ्नुहाेस्कुर्सी विकास
बाहिर फुर्ति र भित्र घुर्की लगाउनु मेरा जन्मजात गुण हुन् । कोही आलु खाएर पेंडाको धाक
पुरा पढ्नुहाेस्विज्ञापन
म दुब्लोपातले मान्छे । हृदयदेखि नै कमजोर पनि । बलियो हुन र मोटाउन चाहन्छु तर सक्दिनँ
पुरा पढ्नुहाेस्साहित्यकारको रुख
“साहित्य रंगीचंगी फूलबारी हो” भनेर पढेको म । साहित्यलाई जन्माउने साहित्यकार त झन् रुखको फूलबारीभन्दा ठूलो
पुरा पढ्नुहाेस्

sanjaya saha

























