गेडहीगुठी, गरुडा नगरपालिका- २ रौतहटमा २०३० साल असोज शुक्लपञ्चमीका दिन जन्मिनु भएका सञ्जय साह मित्र मूलत: अध्यापनका साथसाथ पत्रकारितामा संलग्न स्रष्टा हुनुहुन्छ । उहाँका माता पिताकाे नाम अनुरगियादेवी कनुइन, अच्छेलाल साह हाे । बज्जिका भाषाकाे शाेध अनुसन्धान र तत्सम्बन्धी एक दर्जन कृतिका लेखक साह कविता, कथा र निबन्ध लेखनमा पनि उतिकै क्रियाशील हुनुहुन्छ । व्यङ्ग्यम् (२०७८) साहकाे हास्पव्यङ्ग्य निबन्ध संग्रह हाे भने कथ्याैली स्तम्भ अन्तर्गत फित्काैली डटकममा गत २ वर्षदेख नियिमत रूपमा कथात्मक व्यङ्ग्य लेखिरहनु भएकाे छ ।
निष्पक्ष निर्णय
सञ्जय साह मित्र : ‘दोष कसैको होस्, निर्दोष जोसुकै होस् । हाम्रो गाउँमा निष्पक्ष निर्णय हुन्छ
पुरा पढ्नुहाेस्पल्टुराम
सञ्जय साह मित्र : ओछ्यान देख्यो कि पल्टिन र कुर्सी देख्यो कि ढल्किन मन लागिहाल्छ ।
पुरा पढ्नुहाेस्स्वार्थी दुनियाँ
सञ्जय साह मित्र : एक युगको एक थोपा समयको कहानी हो । दुनियाँभरको कुनै एक सानो
पुरा पढ्नुहाेस्दाबी
सञ्जय साह मित्र : फोर जिपिए ल्याएर उसले जिल्लामा रेकर्ड बनायो । त्यसपछि सुरु भयो दाबीको
पुरा पढ्नुहाेस्हेड कुत्ता
सञ्जय साह मित्र : मेरा एक छिमेकीलाई कुत्ता पाल्ने सोख थियो । लोकल, स्वदेशी र विदेशी
पुरा पढ्नुहाेस्पहिले पुरस्कृत गर्नुहोस्
सञ्जय साह मित्र : “हजुर, अहिले ठाउँमा हुनुहुन्छ । कम्तीमा जिल्ला प्रतिनिधिमा मलाई नियुक्ति दिनुहोस् ।”
पुरा पढ्नुहाेस्द्यौताको परीक्षा
उसलाई देख्ने बित्तिकै कतिपय युवाको मुख रसाउँथ्यो, बिहे गरिसकेको मन पछुताउँथ्यो र बिहे गर्न बाँकीको मन
पुरा पढ्नुहाेस्प्रमाणित महिला
एकादेशमा एउटा युग थियो । त्यस युगमा बेरोजगारी व्याप्त थियो । लभ सुलभ तर घृणा दुर्लभ
पुरा पढ्नुहाेस्इन्डेपेन्स डे
निमन्त्रणा कार्डमा लेखिएको थियो- इन्डेपेन्स डे मनाउन होटल रोयल समाजमा साँझको सात बजे अथितिको रुपमा पाल्नुहुन
पुरा पढ्नुहाेस्नक्कली प्रतियोगिता
“होइन, यो सामान सक्कली पो छ त ।” नक्कली प्रतियोगितामा एउटा सामानवालले आफ्नोलाई एक नम्बरको नक्कली
पुरा पढ्नुहाेस्

sanjaya saha
























