साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चर्चा

चौतारीमा सित्तल बस्दै गरेको अर्को कसैले पनि मन थाम्न नसकी बोली हाल्यो - “त्यति मात्र कहाँ हो र ? कोरोनाको विपत्तिमा त उनको परिवारकै सेवाको उच्च मूल्याङ्कन गर्दै सम्मान पो गरिएको थियो त ।”

Nepal Telecom ad

विद्या ढकाल :

जताततै उनैको चर्चा थियो ।
“दयाराम जस्ता दानवीर पाउनु हाम्रो समाजका लागि अहोभाग्य हो ।” -जेठा दाइ सबैले सुन्ने गरी बोले ।
“हो त । २०७२ को गोर्खा भुकम्पमा पनि उनले उपलब्ध गराएको राहत चर्चाको चुलीमा थियो ।” – जेठा दाइको कुरामा सही थाप्दै माहिला दाइले पनि थपे ।

चौतारीमा सित्तल बस्दै गरेको अर्को कसैले पनि मन थाम्न नसकी बोली हाल्यो – “त्यति मात्र कहाँ हो र ? कोरोनाको विपत्तिमा त उनको परिवारकै सेवाको उच्च मूल्याङ्कन गर्दै सम्मान पो गरिएको थियो त ।”

बिलासले गोजीबाट मोबाइल झिके । त्यसमा केहीबेर औँला चलाए । अनि पुराना तस्विर देखाउँदै बोले – “हेर्नुहोस् न यहाँ पनि उनले वितरण गरेको राहत कै चर्चा छ त ।” चौतारीमा बसेका सबैले बिलास तिरै आँखा लगाए । मोबाइलमा केही तस्विरहरू थिए । जहाँ दयारामको सिङ्गो परिवार सिङ्गै एउटा चाउचाउ पीडितलाई थमाउँदै थियो ।

०००
तनहुँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जवाफ

जवाफ

विद्या ढकाल
आतङ्क

आतङ्क

विद्या ढकाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x