साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होला जस्तो छ

जति नै उफ्रे पनि कछुवा भूईंको भूईं हुन्छ टोले गुण्डा आफै थर्कमान होला जस्तो छ ।

Nepal Telecom ad

मरुभूमि नारायण :

यो पापी शहरमा घमाशान होला जस्तो छ
दानव र मानवको हानाहान होला जस्तो छ ।

एकले अर्को देख्दा जाइ लाग्छन् यिनीहरू
लुरे र जुरेको टुप्पी तानातान होला जस्तो छ ।

कुनले कुनलाई पछार्छ थाहा छैन अहिले नै
तर गल्ती चाहिंँ जानाजान होला जस्तो छ ।

प्रत्यक्ष रुपमै छन् उस्काउने र फुस्काउनेहरू
आखिर दले नै पो जजमान होला जस्तो छ ।

जति नै उफ्रे पनि कछुवा भूईंको भूईं हुन्छ
टोले गुण्डा आफै थर्कमान होला जस्तो छ ।

आखिर जीत जनकै हो जीत सत्यकै हुन्छ
गाँडो गणतन्त्रको अवशान होला जस्तो छ ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x