साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के गर्नु ?

सुराकलाई समातौँला, सुराकी किनिदिन्छ कि ! अदालतमा उभ्याउँला, न्यायाधीश बिकिदिन्छ कि ! वेइज्जत गरी लिऊँ हुर्मत, चुनाव पो जितिदिन्छ कि !

Nepal Telecom ad

चटयाङ मास्टर :

देश त राम्रै थियो मेरो, जनता पनि ठिकै थिए
समाजकै भलो गर्छ, भनी हिँड्ने निकै थिए

तै पनि बिग्रियो देश, भताभुङग भयो सब
खोज्दै छु म दोषीलाई, भेटिए गर्नु के अब
सुराकलाई समातौँला, सुराकी किनिदिन्छ कि !

अदालतमा उभ्याउँला, न्यायाधीश बिकिदिन्छ कि !
वेइज्जत गरी लिऊँ हुर्मत, चुनाव पो जितिदिन्छ कि !
मारौँ कुटी कुटी त्यसलाई, माओवाद भनिदिन्छ कि !!

के गर्नु ?
देश त राम्रै थियो मेरो देश, जनता पनि ठिकै थिए
समाजकै भलो गर्छु भनी हिँड्ने निकै थिए !

०००
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x