साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन त छ

हाम्रो देशमा पानी छ । छन त छ, कत्ति छ ? उसलाई चाहिएजत्ति छ । कहिलेसम्म पाइन्छ ? जहिले उसलाई चाहिन्छ । हाम्रो देशमा मान्छे छन् । छन त छन्, कत्ति छन् ? उसका जोड्दाजत्ति छन् । कहिलेसम्म रहन्छन् ? जहिले आफ्नै कहन्छन् ।

Nepal Telecom ad

चट्याङ मास्टर :

हाम्रो देशमा हिमाल छन् ।
हाम्रो देशमा डाँडा छन् ।
छन त छन्, कति छन् ?
अरूले छोडेजत्ति छन् ।
कहिलेसम्म रहन्छन्
जहिले उनले कहन्छन् ।

हाम्रो देशमा तराई छ ।
छन त छ कत्ति छ
अरूले छोडेजत्ति छ ।
कहिलेसम्म रहन्छ
जहिले उसले कहन्छ ।

हाम्रो देशमा पानी छ ।
छन त छ, कत्ति छ ?
उसलाई चाहिएजत्ति छ ।
कहिलेसम्म पाइन्छ ?
जहिले उसलाई चाहिन्छ ।

हाम्रो देशमा मान्छे छन् ।
छन त छन्, कत्ति छन् ?
उसका जोड्दाजत्ति छन् ।
कहिलेसम्म रहन्छन् ?
जहिले आफ्नै कहन्छन् ।

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x