साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदेश

फरक यत्ति हो- खड्गादेश आउँदा ढोकामा माला लिएर बस्थ्यो विद्यादेश ! देउवादेश आउँदा ढोकामा ताला लिएर बस्छ विद्यादेश ! चाहे आओस् खड्गादेश चाहे आओस् देउवादेश कुरो एकै हो- सिध्यादेश !!

Nepal Telecom ad

आदेश-
हिजो पनि आउँथ्यो
आज पनि आयो ।

फरक यत्ति हो-
हिजो खड्गादेश आउँथ्यो
आज देउवादेश आयो !

फरक यत्ति हो-
खड्गादेश मध्यरातमा आउँथ्यो !
देउवादेश मध्यदिनमा आयो !

फरक यत्ति हो-
खड्गादेश खड्ग लिएर आउँथ्यो
संसद भत्काउन
देउवादेश दाउरा लिएर आयो
जेल भत्काउन !

फरक यत्ति हो-
खड्गादेश आउँदा ढोकामा
माला लिएर बस्थ्यो विद्यादेश !
देउवादेश आउँदा ढोकामा
ताला लिएर बस्छ विद्यादेश !

चाहे आओस् खड्गादेश
चाहे आओस् देउवादेश
कुरो एकै हो- सिध्यादेश !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x