साइबर अपराध सम्बन्धी सचेतना सामग्री

याद आयो

देखाउँदै मिति गुज्रेको जेलमा बसेको लाइसन व्यवस्थै खान थालेको याद आयो मलाई । टाँगेर निधारमा राष्ट्रियताको रातो तुल जासुस अँगालोमा हालेको याद आयो मलाई ।

Nepal Telecom ad

अर्जुन पराजुली :

खरानी बेच्न घर बालेको याद आयो मलाई
कात्रोमा खल्ती हालेको याद आयो मलाई ।

भ्रष्टाचार गर्न दिन्न भन्दै कोरोना कालमा
कमिशनका बोरा उचालेको याद आयो मलाई ।

च्यातेर साथीभाइ बनाएर पुछने टालो
जुत्ता पुछेर फालेको याद आयो मलाई ।

उध्याएर प्रतिगमनको तरबार मध्यरातमा
खसी झैँ संसद ढालेको याद आयो मलाई ।

देखाउँदै मिति गुज्रेको जेलमा बसेको लाइसन
व्यवस्थै खान थालेको याद आयो मलाई ।

टाँगेर निधारमा राष्ट्रियताको रातो तुल
जासुस अँगालोमा हालेको याद आयो मलाई ।

०००
सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x