साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रा

यी सबै दृश्यहरू नियालेर पिँजडाबाट एकोहोरो कराइरहने मेरो घरको कान्तिकारी सुगा पूँजीवादी छ ।

Nepal Telecom ad

प्रमोद सारंग :

घाँस हाले बरोबर दूध दिन्छ
नहाले लात्ती पनि सहनुपर्छ
मेरो गोठको गाई राष्ट्रवादी छ ।

मुखौरो नहाले बाली छोड्दैन
जोडले नचुटे खेत जोत्दैन
मेरो गोठको गोरू समाजवादी छ ।

जसले बोलाए पनि
घर गोठ र घरि घरमा कुदिरहने
मेरो पाल्तु कुकुर अवसरवादी छ
मेरो लोभी बिरालो साम्यवादी छ;

यी सबै दृश्यहरू नियालेर
पिँजडाबाट एकोहोरो कराइरहने
मेरो घरको कान्तिकारी सुगा पूँजीवादी छ ।

०००
(२०७० असार)
‘अजयतृप्ति’ बाट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवि म​हिमा

कवि म​हिमा

प्रमाेद सारंग
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x