साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाइजात्रे ठोक्तक

लैनचौर र महाराजगञ्ज पवित्र छन् यिनलाई नियम कानून कुल्ची बस्ने वरदान पाएका छन् ।

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१)
गजधम्म बसेको छ नजिक पर्नै दिन्न
जनतालाई लित्को पित्को केहि झर्नै दिन्न
जनसेवा गर्छु भन्दै चर्को चर्को भुक्छ
गरिबीको दलदलबाट पारि तर्नै दिन्न ।

२)
चुम्बकका दुवै ध्रुव एउटै भएका छन्
हप्ता असुल उठाउन सँगै गएका छन्
यिनीहरू कुखुरा चोर स्याल जस्तै रैछन्
भूमिगत कामबाट अरबौं लगेका छन् ।

३)
आफै झाँक्री आफै बोक्सी भई खाएका छन्
दिन दिनै गुरूबाको आश्रमतिर धाएका छन्
लैनचौर र महाराजगञ्ज पवित्र छन् यिनलाई
नियम कानून कुल्ची बस्ने वरदान पाएका छन् ।

०००
पोखरा-११, फूलबारी
हालः मेलबर्न, अष्ट्रेलिया ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x